Saturday, 04 May, 2024
खेल

थाहा नगर र भरतपुर महानगर बिचको फाइनल खेल बर्षाको कारण रद्द,प्रतिस्पर्धा भोलि हुने

FB_IMG_1699099653458-1699099688.jpg

जिरी नगरपालिका र युवा सञ्जाल जिरीको आयोजनामा भएको जिरी च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको फाइनल खेल बर्षाको कारण अवरुद्ध भएको छ।
शनिबार भएको सेमिफाइनल खेलमा थाहा नगरपालिका ले लिखु तामाकोशी गाउँपालिका लाई  र भरतपुर महानगरले रामेछापको गोकुलगंगा गाउँपालिका लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो।
शनिबार ३:३० मा निर्धारित फाइनल प्रतियोगिता बर्षाको कारण स्थगित भएको जिरीमा रहेका थाहा नगर खेलकुद विकास समितिका सदस्य सचिब अनिल लामिछानेले जानकारी दिए।
जिरी च्याम्पियनसिप स्पोर्टस फेस्टिबल अन्तर्गत खुला भलिबल प्रतियोगिताको पहिलो पुरस्कार १ लाख ५१ हजार रहेको छ भने दोश्रो, तेश्रो र सान्तवना पुरस्कार क्रमश १ लाख १ हजार, ५१ हजार र २५ हजार रुपैयाँ रहेको छ । जिरी च्याम्पियनसिप अन्तर्गत भलिबल बाहेक अन्य धेरै खेलहरु गर्ने योजना भएपनि हाललाई स्थगित गरिएको आयोजकले जनाएको छ । भलिबल बाहेक केही खेल मात्रै भएका छन् ।


world-link-1690434568.jpg
चित्लाङ चन्द्रागीरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...