bipad-1691926127.jpg
Wednesday, 04 Oct, 2023
379655816_154951827578763-1696297773.jpg

मनाेरञ्जन

थाहा नगरमा पहिलोपटक सौन्दर्य प्रतियोगिता आयोजना हुँदै ।

FB_IMG_1689849357258-1689849566.jpg


थाहा नगरपालिकामा पहिलोपटक सौर्न्दर्य प्रतियोगिताको आयोजना हुने भएको छ।

थाहामा १४ देखी २४ वर्ष उमेर सम्मका युवा तथा यूवतीहरुको आन्तरिक कला प्रस्फुटन गराउने प्रतियोगिता हुने भएको हो ।
थ्री ब्रदर्स फोटोग्राफीले आयोजना गर्ने प्रथम थाहा मोडल राइजिङ अफ द इएर २०२३ को लागि आवेदन खुल्ला गरेको आयोजककि कृपा गोपालीले जानकारी दिएकी छिन।

 आयोजीत मिस्टर एण्ड मिसेस थाहा  प्रतियोगितामा नगरभित्रका युवा र युवतीहरुले  सहभागीता जनाउन सकिने इभेन्ट म्यानेजर अस्मिता तामाङले बताइन।

यो प्रतियोगिताको मुख्य व्यवस्थापकको जिम्मा पाएकी कृपा गोपालीका  अनुसार इच्छुकहरुकालागि फारम खुल्ला गराइसकिएको छ । यसको अडिसन भदौ बाट सुरु हुने छ ।
फारमको लागि थाना बजार प्रेटोल पम्प अगाडि रहेको होटल कृपा अथवा फोन न ९८०३१८५८१८ र ९७४२४६३४१२ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।

 

368434171_615037517201311-1692942851.jpg
shambhu-1691912419.jpg

368434311_148744266206599-1692942989.jpg
world-link-1690434568.jpg
नेपालगन्जमा कर्फ्युको बीच झडप,सेना परिचालन
1696334610311-1696334626.jpg

    रुपन्देही । बाँकेको नेपालगञ्जमा कर्फ्यूका बीच दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ ।...

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प
1696332919703-1696332933.jpg

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा...

धादिङमा पुलबाट त्रिशुली नदीमा हामफाली एकजना बेपत्ता
IMG-3905-1696316736.jpg

धादिङको गजुरी गाउपालिका वडा न.५ घाटबेशी स्थित नयाँपुलबाट त्रिशुली नदीमा हामफाली एक जना बेपत्ता भएका छन् । सोमबार...

भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य
FB_IMG_1696296011995-1696301579.jpg

                  १६ असोज, हान्झाउ । १६ असोज, काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाली...

विधेयक नआउँदै कर्मचारी आन्दोलित
karmachari_nepal-1696297258.jpg

 । शिक्षक तथा चिकित्सकको आन्दोलन सेलाउन नपाउँदै स्थानीय तहमा कार्यरत कर्मचारीले पनि सङ्घीय निजामती सेवा...

ग्यासमा कर दक्षिण एसियाकै उच्च
FB_IMG_1696296926918-1696296938.jpg

ग्यासमा कर दक्षिण एसियाकै उच्च  अर्थ, कर्पाेरेट, ब्यानर, खुला, राष्‍ट्रिय   लक्ष्मी सापकोटा शेयर...

देशको एक दुई स्थानमा भारी बर्षाको सम्भावना
FB_IMG_1691910023736-1693-1696296620.jpg

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर...

एसियाली खेलकुद : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै भारत
FB_IMG_1696296011995-1696296027.jpg

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतको सामना गर्दैछ ।...

थाहापाटीका सम्पादक शम्भु अधिकारीलाई सिर्जनशील पत्रकारीता पुरस्कार
FB_IMG_1696260119499-1696261078.jpg

निकास साप्ताहिक,रेडियो सन्देश,र थाहा नेपालको वार्षिक उत्सवको अवसरमा थाहाका पत्रकार शम्भु अधिकारी रामचन्द्र...