jkmv-english-1784299234.jpg
Tuesday, 21 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

१९ मंसिर साँझ गोपालीगाउँमा चर्चित गायक शिव परियारको प्रस्तुती हुने

FB_IMG_1763036729367-1763732357.jpg

मकवानपुर थाहा नगरपालिकाको गोपाली गाउँमा वृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । ऐतिहासिक तीनवर्षे इन्द्रायणी जात्राको अवसर पारेर गोपाली साँस्कृतिक साँझले १९ मंसिरमा कार्यक्रम आयोजना गर्न लागेको हो ।
वृहत साँस्कृतिक कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने गोपाली साँस्कृतिक साँझका अध्यक्ष सुशान्त गापालीले जानकारी दिए । थाहा–३ को गोपाली गाउँमा हुने कार्यक्रममा गायक शिव परियार तथा न्हुज ब्याण्ड र स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने अध्यक्ष गोपालीले जानकारी दिए । कार्यक्रम गोपालीगाउँमा १९ मंसिर अपरान्ह ४ बजेबाट शुरु हुने आयोजकले जनाएको छ ।
औद्योगिक शान्ति नेपालले व्यवस्थापन गर्ने उक्त कार्यक्रममा थाहा नगरपालिका वडा नम्बर ३ को कार्यालय, गोपाली समाज, शिखर क्लब, शिखरकोट बजार व्यवस्थापन समिति, नवजागरण मासिक बचत समूह, बजार व्यवस्थापन समिति शिखरकोट सह आयोजक रहेका छन् ।
कार्यक्रमको अफिसियल मिडिया पालिका प्रेस,थाहापाटी  डटकम,थाहा टाइम्स लगायतका मिडियाहरु रहेका छन् ।

FB_IMG_1763036734037-1763732357.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...