pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

मनाेरञ्जन

पालुङ जेसीजको आयोजनामा ‘ पालुङ जेसीज गायन आइडल’ हुँदै

FB_IMG_1762949453847-1762949599.jpg

थाहा नगर — थाहा नगर र आसपासका दुई पालिकाका  युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ पालुङ जेसीजले ‘धर्मलाल एकल गायन प्रतियोगिता तथा पालुङ जेसीज गायन आइडल’ आयोजना गर्ने भएको छ।
कार्यक्रम संयोजक तथा जेसीज अध्यक्ष माधव कार्कीका अनुसार प्रतियोगिताको अडिसन मंसिर ७ गते हुने छ। थाहा नगरपालिका, इन्द्रसरोबर गाउँपालिका र कैलाश गाउँपालिकाका प्रतिभाहरुले प्रतियोगितामा सहभागी हुन सक्ने जनाइएको छ।
प्रतियोगितामा प्रथम हुनेले १० हजार रुपैयाँ, दोस्रोले ५ हजार रुपैयाँ, र तेस्रोले ३ हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।
अडिसनमा सहभागी हुन इच्छुकहरुले पालुङ जेसीजको सचिवालयमा गई फारम भर्न सक्ने वा जेसीजको अफिसियल फेसबुक पेजबाट फारम डाउनलोड गरी भरि सम्पर्क नम्बर ९८४९४५८८१३, ९८४१७७९३५४ वा ९८६१०१०८५१ मा ह्वाट्सएप वा फेसबुक म्यासेन्जरमार्फत पठाउन सक्ने व्यवस्था गरिएको छ।
अध्यक्ष कार्कीका अनुसार, यो प्रतियोगितामार्फत स्थानीय स्तरका प्रतिभाशाली गायक–गायिकालाई पहिचान गरी ठूलो प्लेटफर्ममा पुर्‍याउने लक्ष्य लिइएको छ।

FB_IMG_1762949456390-1762949599.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...