pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

थाहा गोल्डकप मा आज गोलको बर्षा ।कुन कुन टिम पुगे क्वाटरफाइनल ?

थाहा नगरमा जारी तेस्रो थाहा गोल्डकप को आज भएको प्री क्वाटरफाइनल खेलमा गोलको बर्षा भएको छ।आज भएको पहिलो खेलमा अङ्गारा युवा क्लब र बि वाइ सि युवा क्लब बिचको खेलमा अङ्गारा युवा ५-१ गोल अन्तरले बिजयी भयो प्रीतम स्याङ्बो ले १ गोल समीर तामाङ २ गोल गर्दा निरज थापा र अनिल ले १-१ गोल गरे भने बि वाइ सि का सम्राट थापाले सान्त्वना १ गोल गरे।तेसै गरि दोस्रो खेल ओखरबजार जागरण युवा क्लब र टु इन वान क्लब टाहाखेल बिच भएको खेलमा ओखरबजार ५-० ले बिजयी भयो ओखरबजारलाइ बिजयी बनाउन दिनेस मोक्तान र सरोज लामाले २-२ गोल गरेभने सरोज मोक्तानले १ गोल गरे तेस्तै तेस्रो खेल शिखर क्लब बि बिरुद्ध न्यु प्रगतिशील युवा क्लब बिच भएको खेलमा शिखर क्लब ६-० गोल अन्तरले बिजयी भयो शिखरलाइ क्वाटरफाइनल सम्म पुर्याउन बिदेशी खेलाडी योवा कोसाकी ले २ गोल सुबिल श्रेष्ठ १ गोल श्रीकृष्ण श्रेष्ठ २ गोल र प्रदिप गुरुङ ले १ गोल गरि क्वाटरफाइनल प्रवेश गरेको छ।तेसै गरि आज भएको अन्तिम खेल एम के सि बारा र शिखर ए बिच भएको खेलमा एम के सि बारा ३-० गोलले बिजयी भै क्वाटरफाइनल प्रवेश गर्यो,बाराको जितमा उदिप चौधरी १ गोल एम्बापे चौधरी १ गोल र रोसन चौधरी ले १ गोल गरि टिमलाइ बिजयी बनाय ,प्रीक्वाटरफाइनल खेलको अन्तिम खेल भोलि ९:३० बजे हुने प्रतियोगिताका ब्यवस्थापक अनिल लामिछाने ले जानकारी दिनुभयो ।भोलि बाट क्वाटरफाइनल को खेल सुरु हुने लामिछाने ले थाहापाटिलाइ जानकारी दिनुभयो।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...