pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

थाहामा शुरु भयो थाहा गोल्ड कप फुटबल प्रतिगोगिता

136668175_136468075720295-1610269410.jpg

मकवानपुर थाहा नगरपालिकामा आजबाट थाहा गोल्ड कप फुटबल प्रतियोगिता शुरु भएको भएको छ । थाहा नगरपालिकाको मुख्य आर्थिक सहयोगमा थाहानगरको इन्द्रायणी चौरमा आज थाहा नगरपालिकाका उप प्रमुख खड्ग गोपालीले प्रतियोगिताको उद्घाटन गर्नु भएको हो । 


प्रतिगोगिता उद्घाटन गर्दै उप प्रमुख गोपालीले खेलकुदको विकास गर्न नगरपालिकाले सधै साथ र सहयोग गर्ने बताउनु भयो । 
कार्यक्रममा थाहा नगरपालिकाका जनप्रतिनिधि स्थानिय राजनितिक दलका नेता कार्यकर्ता संघ सस्थाका प्रतिनिधि लगाएल खेल प्रेमी सर्वसाधारणको सहभागिता थियो । 
ऋषेश्वर ११ क्लब ले आयोजना गरेको प्रतियोगितामा ३२ टिम सहभागी भएका छन् । प्रतियोगिता नाइन  ‘ए’ साईड हुने आयोजकले जनाएको छ । 
प्रतियोगितामा प्रथम पुरस्कार १ लाख रुपियाँ नगद तथा दोस्रो हुने टिमलाई ५० हजार रुपियाँ पुरस्कार राशी रहेको क्लबका सुमन विष्टले जानकारी दिए । टिम दर्ताको लागि ५ हजार रुपियाँ तोकिएको छ ।  


थाहानगरमा खेलकुदको माध्यमबाट पर्यटनको विकास गर्ने, थाहानगरका उत्कृष्ट फुटबल खेलाडीहरुको पहिचान गर्ने, स्थानीय दर्शकहरुलाइ खेलको माध्यमबाट स्वस्थ मनोरञ्जन प्रदान गर्ने, खेलाडीहरुमा विकास, अनुशासन र गतिशीलताको भावना वृद्धि गर्ने लगायतको उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको विष्टले जानकारी दिए । 
दोस्रो थाहा गोल्ड कप फुटबल प्रतियोगिता खुल्ला प्रतियोगिता हुने उनले बताए ।  प्रतियोगितामा नेपाल भित्रका विभिन्न टिमले भाग लिएका छन् । 
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...