pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

थाहानगरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

thaha-1558068303.png


मकवानपुर थाहा नगरपालिकाको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ । प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीको संयोजकत्वमा नगरपालिकामा भएको बैठकले उक्त प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । 
११ औं गणतन्त्र दिवसको अवसरमा यहि जेठ १४ देखि १६ गतेसम्म प्रतियोगिता आयोजना गर्ने निर्णय भएको छ । रनिङ शिल्ड प्रतियोगितामा छात्र÷छात्रातर्फ एकसय, दुईसय, चारसय र आठसय मिटर दौड प्रतियोगिता हुने भएको छ भने १ हजार पाँचसय मिटरको दौड छात्रतर्फ मात्र हुने भएको छ । 

रिले दौड प्रतियोगिता पनि हुने भएको छ । त्यस्तै छात्र र छात्रा सहभागी हुनेगरी हाइजम्प, लङजम्प र त्रिपल जम्प प्रतियोगिता र  छात्र छात्रा सटफुट प्रतियोगिता आयोजना गरिने नगरपालिकाले जनाएको छ । सो अवसरमा आयोजना गरिने मेयरकप भलिबल प्रतियोगिता पनि छात्रछात्राकै गरिने छ ।  

प्रतियोगिता संचालनको लागि शिक्षा शाखा प्रमुख शोभाकर रेग्मीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा सानोभाइ कार्की, सूर्यप्रसाद घिमिरे, सुरेन्द्रमान प्रधान, राजेश केसी, अञ्जना लोहोनी र सदस्य सचिव थाहा नगरपालिका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने रहेका छन् ।


 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...