Friday, 17 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

स्वास्थ्य

थाहानगरका शिक्षकलाई स्वास्थ्य तथा पोषण सम्बन्धी तालिम

1703429105648-1703429114.jpg

मकवानपुर थाहा नगरपालिकाका विद्यालयका स्वास्थ्य शिक्षकलाई स्वास्थ्य तथा पोषण सेवाहरु सम्बन्धि दुईदिने तालिम दिइएको छ । विद्यालयबाट प्रदान गरिने स्वास्थ्य तथा पोषण सम्बन्धी ज्ञान प्रदान गर्न स्वास्थ्य शिक्षकहरुलाई ६ र ७ पौषमा पालिकाको सभाहलमा तालिम दिइएको हो । विद्यालयबाटै स्वास्थ्य र पोषण सम्बन्धी व्यवहार परिवर्तनका सन्देशहरु दिन र विद्यालय मार्फत आधारभूत सेवाहरु प्रदान गर्न सहयोगी समुहमा सहजकर्ताको रुपमा कार्य गर्न सक्षम बनाउने उद्देश्यले तालिम दियएको थाहा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए ।

थाहा नगरका २० वटा विद्यालयका शिक्षकहरुको सहभागीता रहेको कार्यक्रमको कार्यक्रमका सहभागीहरुलाई स्वास्थ्य कार्यालय मकवानपुरका पोषणको फोकल पर्सन जन स्वास्थ्य निरीक्षक बासुदेव रिमाल र थाहा नगरका चन्द्रदिप भुजेलले सहजीकरण गरेका थिए । सो अवसरमा २० विद्यालयका स्वास्थ्य शिक्षकसहित शिक्षा शाखा प्रमुख माधवविक्रम मल्लको समेत सहभागिता रहेको थियो ।

नेपालमा स्वास्थ्य तथा पोषण सम्बन्धि सुचकहरुमा सुधार भइरहेको भएता पनि अझैपनि महिला, बालबालिका तथा किशोरकिशोरीहरुमा कुपोषणलगायतका स्वास्थ्य समस्याहरु जनस्वास्थ्य समस्याका रुपमा विद्यमान रहेकोले विद्यालयस्तरबाटै कार्यक्रमलाई थप बढवा दिइएको शाखा प्रमुख बलामीले जानकारी दिए ।


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् ।...

मकवानपुरमा एसइई परीक्षा:- ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी
FB_IMG_1775138700363-1775138735.jpg

आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् । जसमा...

थाहामा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने
FB_IMG_1775054864856-1775054875.jpg

थाहा नगरपालिका क्षेत्रमा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। हिमाली डाफे युवा क्लब,...

khane-1774766593.png