pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

थाहाको गोपालीले राष्ट्रिय स्तरको दौडमा रजत पदक हात पारिन् ।

FB_IMG_1682688355055-1682688369.jpg

उत्तरी मकवानपुर थाहा नगरपालिका वडा नं. ६ स्थित इअन एकेडेमीमा अध्ययरत दिना गोपालीले केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १०० मी. छात्रा दौड तर्फ रजत पदक हात पारेकी छिन् ।
२०७९ पौषमा श्री बजवाराही मा.वि.मा भएको थाहा नगरपालिका मा.वि. स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छनौट चरणमा उत्कृष्टता हासिल गर्दै ७ फागुन २०७९ मा मकवानपुर जिल्ला स्तरीय छनौट चरण, बागमती प्रदेश स्तरीय प्रतियोगितामा समेत उत्कृष्टता हासिल गर्दै राष्ट्रिय स्तरको प्रतियोगितामा गोपालीले रजत पदक हात पारको हो । 
प्रदेश स्तरीय प्रतियोगितामा १०० मी. र २०० मी. छात्रा दौडमा  २ स्वर्ण हात पारेकी गोपाली दौड प्रतियोगितासंगै पढाएमा समेत अब्बल रहेको एकेडेमीका शिक्षक सुनिल महर्जनले बताए । राष्ट्रिय स्तरको प्रतियोगितामा समेत रजत पदक हात पारी विद्यालय तथा सिङ्गो थाहा नगरको गरिमालाई उच्च राख्न सहयोग गरेकी गोपालीलाई विद्यालयबाट भव्य कार्यक्रमका साथ बधाई तथा शुभकामना कार्यक्रमको तय गरिने महर्जनले जानकारी दिए । 
थाहा नगरको एकमात्र प्रतिनिधित्व खेलाडी दिना गोपालीको सफलताले थाहा नगरबासीहरु हर्षित रहेका छन् ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...