pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

जिल्ला स्तरीय फुटबल बिजेता टोलिलाई थाहा नगरपालिकाको सम्मान।

1639560914851-1639560976.jpg

जिल्ला समन्वय समिती मकवानपुर को आयोजना तथा जिल्ला खेलकुद बिकाश समिति मकवानपुरको ब्यबस्थापन मा मङ्सिर १८ देखि २५ गते सम्म हेटौंडा मा सम्पन्न प्रथम अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिताको बिजेता थाहा नगरपालिकाको खेलाडी ,प्रशिक्षक तथा ब्यबस्थापक लाई नगरपालिका कार्यालय थाहा नगरले आज एक कार्यक्रम को आयोजना गरि सम्मान गरेको छ।नगरकार्यपालिका को कार्यालय परिसर इन्द्रायणी चौर मा थाहा नगर खेलकुद बिकास समितिका संयोजक राजेस केसि को अध्यक्षता मा सम्पन्न कार्यक्रममा थाहा नगरका प्रमुख लबशेर बिष्ट ,उपप्रमुख खड्गबहादुर गोपाली,नगरका कामु अधिकृत अजित घिमिरे,थाहा नगरपालिका का राजनैतिक सल्लाहकार बिस्णु बिष्ट आदर्श ,नेकपा माओवादी केन्द्रका बिनोद लामा ,,राप्रपा थाहा नगरका नवीन रायमाझी  एकीकृत समाजबादिका सानोकाजी गोपाली,नेकपा एमालेका सुजन रायमाझी,नेपाली काङ्ग्रेसका नवराज कार्कि,थाहा ११ का अध्यक्ष किरणमान बल लगायतका उपस्तिथि रहेको थियो।सम्मान कार्यक्रममा आफ्नो भनाइ राख्दै टोलि कप्तान सुमन बिष्टले आफुहरुलाइ कोचको ब्यबस्था र नियमित ट्रेनिङ पाय अझ राम्रो खेल्न सक्ने बताउदै यस्को लागि पहल र ब्यबस्थापन नगरपालिका ले गरिदिन आग्रह गरे,सम्मान कार्यक्रममा खेलाडी हरुलाइ बधाई दिदै नगरप्रमुख लबशेर बिष्ट ले जितले उत्साह थपियको बताउदै खेलाडी हरुको लागि कोचको ब्यबस्थापन र प्रशिक्षणको ब्यबस्था नगरले यहि पुस भित्रै गरिने बताउदै जितको लागि शुभकामना दिनुभयो।कार्यक्रममा टिम प्रशिक्षक नरेन्द्र मोक्तान,टिम ब्यबस्थापक अनिल लामिछाने लगायत खेलाडी हरुलाइ प्रसंसापत्र प्रदान गरिनुका साथै बिजेता टोलिलाई नगरको मुख्य बजार क्षेत्र परिक्रमा गराइयको थियो।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...