jkmv-english-1784299234.jpg
Thursday, 23 Jul, 2026

राजनीति


एमाले थाहा ११ को वडा अधिवेशन सम्पन्न,८ जना प्रतिनिधि चयन (कुन वडाको कति गते?)

37b562250204070f441111421-1708092934.jpg

आगामी फागुन २८ गते हुने नेकपा एमालेको नगर अधिवेशनका लागि थाहा ११ बाट ८ जना प्रतिनिधि चयन भएका छन् । शुक्रबार सम्पन्न वडा अधिवेशनले एक महिलासहित ८ जना प्रतिनिधि चयन गरेको हो । खुल्ला तर्फका प्रतिनिधिहरुमा सुर्यबहादुर दोङ, राजकपुर बल, राजबहादुर स्याङ्तान, देवलाल मोक्तान, मानबहादुर मुक्तान, विक्रम गोले, सुजन गोले सर्वसम्मत चयन भएका छन् ।...

एमाले थाहा नगरको वडा अधिवेशन शुक्रबार देखि,नगर अधिवेशन फागुन २८ मा,

8a29279db74b9e33284197b63-1707999623.jpg

नेकपा एमाले थाहा नगर कमिटीको अधिवेशन तयारी तिव्र पारिएको छ । बिहीबार होटल गङ्गामा नगर कमिटीको बैठकमा हालसम्म सम्पन्न गरेका कार्यहरुको रिपोर्टिङ गर्दै भावी कार्यक्रमहरु तय गरिएको छ । नगर अधिवेशन आयोजक कमिटी संयोजक अच्युतम प्रसाद ढकालको अध्यक्षता एवम् निर्वाचन क्षेत्र नम्बर २ का इञ्चार्ज बलराम बलको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले...

नेकपा र माओवादी केन्द्र द्वारा जनयुद्ध दिवसमा दीप प्रज्वलन

1707840697065-1707840813.jpg

हेटौँडा १, फागुन। नेकपा (माओवादी केन्द्र)का भातृ संगठनहरु र नेकपा मकवानपुरले संयुक्त रुपमा २९ औं जनयुद्ध दिवसको अवसरमा दीप प्रज्वलन गरेकाछन । नेकपा माओबादी केन्द्रका भातृ संगठन अखिल क्रान्तिकारी, वाईसीएल नेपाल, प्रेस सेन्टर नेपाल, अखिल नेपाल किसान महासंघ र नेकपा मकवानपुर लगायतका संगठनहरुले संयुक्तरुपमा ¥याली सहित बुद्धचोकमा दीप...

थाहा नगरको टोलटोलमा जनयुद्ध दिवसको अवसरमा दिप प्रज्वलन(फोटो फिचर)

428180861_384049334359357-1707834907.jpg

नेकपा (माओवादी केन्द्र) थाहा नगरपालिकाले ‘जनयुद्ध दिवस’को अवसरमा नगरको विभिन्न स्थानमा दीप प्रज्वलन गरेको छ ।  माओवादी थाहा नगरका  नेता कार्यकर्ताले नगरपालिकाको थाहा ४ को  सिमभन्ज्याङ,दोबाटो,किटेनी थाहा ९ को चित्लाङ,थाहा ७को डाँडाबास,थाहा ३ को बाघेखोला,वडा न ५ को सानो फाखेल,थाहा १ को कुन्छाल, थाहा ११ ,१२ का विभिन्न स्थानमा दीप...

२९ औं जनयुद्ध दिवस सहिद पाख्रिनको सालिकमा माल्यार्पण

1707832629667-1707832800.jpg

हेटौंडा÷नेकपा माओवादी केन्द्र मकवानपुरगढी गाउ“ कमिटीले ‘जनयुद्ध’ को २९ औं वार्षिकोत्सव मनाएको छ । मंगलबार   गाउ“पालिका वडा नम्बर–४ रुद्र स्मृति पार्कमा रहेको जनयुद्धका सहिद रुद्र पाख्रिनको सालिकमा माल्यार्पण गरिएको हो । नेकपा माओवादी केन्द्र वागमती प्रदेश उपाध्यक्ष तथा वागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी...

दलित मुक्ति मोर्चा थाहा ३ मा रवि सुनार र ७ मा विनोद दुतराजको नेतृत्व

1707402242227-1707402722.jpg

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट दलित मुक्तिमोर्चाले दलित समुदायको समस्या र छलफल कार्यक्रम अन्तरगत थाहाको वडा नम्बर ३ र ७ मा आफ्नो संगठन बिस्तार सहित बिविध कार्यक्रम गरेको छ। थाहाको वडा  ३ मा भएको कार्यक्रममा मोर्चाका थाहा ईन्चार्ज अर्जुन सुनार नगर अध्यक्ष पहलमान परियार र सचिव सुरेन नेपालीको उपस्थितिमा भएको...

नगर अधिवेशनको तयारी तिव्र पार्दै एमाले थाहा नगर

24b38837600908c7f9a5b1e73-1707057988.jpg

नेकपा एमालेको आशन्न नगर अधिवेशनका लागि तयारी तीव्र बनाएको छ । आगामी फागुन २८ गते हुने अधिवेशनलाई भव्य रुपले सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरेको छ । जसको अनुमोदन गरेर अघि बढ्न आगामी फागुन ३ गते नगर अधिवेशन आयोजक कमिटीको पूर्ण बैठक बस्ने निर्णय समेत गरेको छ । होटल गङ्गामा अधिवेशन आयोजक कमिटीका संयोजक अच्युतम प्रसाद ढकालको...

थाहानगरमा ‘समुदायमा काँग्रेस’ अभियानका लागि वडा प्रतिनीधि तोकिए

FB_IMG_1706454754707-1706454848.jpg

नेपाली काँग्रेस मकवानपुरले थाहा नगरपालिकामा ‘समुदायमा काँग्रेस’ अभियानका सञ्चालनका लागि वडा प्रतिनीधिहरु छनोट गरेको छ । नेपाली काँग्रेले प्रत्येक वडामा यहि माघ १६ देखि २६ गतेसम्म ‘समुदायमा काँग्रेस’ अभियान सञ्चालन गर्दैछ । जिल्ला कार्यसमितिले थाहा नगरपालिकाको १२ वटै वडामा प्रतिनीधि खटाएको थाहानगर सभापति प्रमोदकृष्ण जोशीले...

एमाले थाहा ११ को फागुन ४ गते र १२ को ५ गते अधिवेशन हुँदै

1706351911956-1706352043.jpg

नेकपा एमाले थाहा नगरअन्तर्गतका वडाहरुको अधिवेशनको तयारी तीव्र भईरहेको छ । सो अन्तर्गत थाहा ११ को अधिवेशन फागुन ४ गते र थाहा १२ को अधिवेशन फागुन ५ गते गर्ने निर्णय गरेको छ । शनिबार थाहा ११ नौखन्डेमा राजकपुर बलको अध्यक्षतामा बसेको बैठकले माघ २१ गतेभित्र सदस्यता नवीकरण गरि फागुन ४ गते वडा अधिवेधन गर्ने निर्णय गरेको छ ।  यसैगरी, शनिबार नै...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...