pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

नेकपा एमाले थाहा ३ को अध्यक्षमा नवराज वर्तौला सर्वसम्मत

1708521146908-1708521172.jpg

नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर ३ को वडा कमिटी अध्यक्षमा नवराज बर्तौला सर्वसम्मत  निर्वाचित हुनु भएको छ ।

कमिटीको उपाध्यक्षमा रामेश्वरी गोपाली, सचिवमा सुन्दर खत्री, उपसचिवद्वयमा बलराम बर्तौला र कमला विष्ट कार्की निर्विरोध हुनु भएको छ ।

सदस्यहरुमा अमर गोपाली, रामहरी विष्ट, सुनयामा गोपाली, शिवराम कार्की, मिना नेगी, तस्वीर रायमाझी, डिप्पल रायमाझी, नारायण रायमाझी, लक्ष्मी रेग्मी कार्की, बिमला बर्तौला, देवकी खत्री, सानुकाजी विष्ट, अमिर परियार, गोकर्ण विष्ट, दुर्गा विष्ट, रमेश परियार, पार्वती विष्ट, रुपचन परियार, पुष्पराज बर्तौला, अनिल रायमाझी, हरिकृष्ण कार्की र कर्णबहादुर खत्री क्षेत्री सर्वसम्मत हुनु भएको छ ।

यसैगरी, वडा अधिवेशनले ७ जना खुल्ला, ३ महिला र १ दलित प्रतिनिधि छ्नौट गरेको छ । प्रतिनिधिहरुमा कमल कुमार खत्री, बलराम थापा, लक्ष्मण बर्तौला, विष्णु विष्ट, प्रेम गोपाली, सुजन रायमाझी र राजाराम रायमाझी चुनिनु भएको छ । महिला प्रतिनिधिहरुमा विमला विष्ट, लक्ष्मी रेग्मी कार्की, गोमा कार्की चुनिनु भएको छ । दलित प्रतिनिधिमा केदार परियार चुनिनु भएको छ ।

वडा कमिटीका अध्यक्ष केदार विष्टको अध्यक्षतामा भएको कार्यक्रम जिल्ला कमिटी सदस्य तथा वडा ईञ्चार्ज शिवराम थापाको प्रमुख आतिथ्यतामा भएको थियो । नवनिर्वाचित कमिटीलाई जिल्ला सदस्य तथा थाहा नगर सह-ईञ्चार्ज सुरेन्द्रमान प्रधानले पद तथा गोपिनियताको शपथ गराउनु भयो । कार्यक्रममा नगर अधिवेशन आयोजक कमिटी सदस्य सुजन कुमार रायमाझीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । 

कार्यक्रममा पूर्व प्रदेश कमिटी सदस्य श्यामभक्त श्रेष्ठ, पूर्व जिल्ला कमिटी सदस्य बिमल ढकाल, नगर जनवर्गीय संगठन संयोजक बलराम थापा, नगर अधिवेशन आयोजक कमिटी सदस्यहरु विष्णु विष्ट, लक्ष्मण बर्तौला, गुप्त कार्की, रामचन्द्र खत्री, सुमन रायमाझी, राजाराम रायमाझी, रिटर्निङ फेडेरेशन केन्द्रीय लेखा आयोग सदस्य युवराज बर्तौलालगायतको आतिथ्यता थियो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg