pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

एमाले थाहा १० को अधिवेशन सम्पन्न,अध्यक्षमा दिनेश खत्री सर्वसम्मत

FB_IMG_1708438672805-1708438697.jpg

नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर १० वडा कमिटीको अध्यक्षमा दिनेश खत्री सर्वसम्मत हुनुभएको छ ।

मंगलबार टौखेलमा भएको वडा अधिवेशनले उपाध्यक्षमा रिता गोपाली, सचिवमा शर्मिला बस्नेत, उपसचिव द्वयमा सन्तोष मगर, रामकृष्ण बस्नेत सर्वसम्मत हुनु भएको छ ।

यसैगरी सदस्यहरुमा सीता मगर, देवराज गोपाली, मानकाजी गोपाली, अस्मिता गोपाली, मदन गमाल, मनोज गमाल, रुपचन बस्नेत, उमेश महत, सुजन मगर, भक्ती परियार, राजेश कार्की, लव खत्री, रुपचन गमाल, झम्कलाल गमाल, जनक गोपाली, कान्छी बलामी, सुकबहादुर गोपाली, सुशन गमाल, राजभाई गोपाली, रश्मी बलामी र विष्णु लामा निर्विरोध हुनु भएको छ ।

वडा कमिटी अध्यक्ष दिनेश खत्रीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि जिल्ला कमिटी सदस्य एवम् वडा इञ्चार्ज हरिबहादुर गोपालीले सबै संगठित सदस्यहरु सक्रिय भएर लागेमा एमालेले सधैं जित पक्का गर्ने कुरामा द्विविधा नरहेको बताउनु भयो । 

अधिवेशनले आगामी फागुन २८ गतेको नगर अधिवेशनकालागि खुल्लातर्फ ९ जना, महिला २ जना र दलित १ जना गरि १२ जना प्रतिनिधि छ्नौट गरेको छ ।

खुल्लातर्फका प्रतिनिधिहरुमा हरि मगर, उत्तम लामिछाने, दिनेश खत्री, बिनोद कुमार बस्नेत, झलक गमाल, नानकाजी गोपाली, रुपचन गमाल र राजेश कार्की रहनु भएको छ । यसैगरी महिला प्रतिनिधिमा शर्मिला बस्नेत र पार्वती गोपाली चुनिनु भएको छभने  रमेश नेपाली दलित प्रतिनिधिमा चुनिनु भएको छ । 

अधिवेशनमा एमाले जिल्ला सदस्य एवम् नगर सह-ईञ्चार्ज सुरेन्द्रमान प्रधान, थाहा नपा १० का वडाध्यक्ष हिराबहादुर गमाल, पूर्व जिल्ला सदस्य विमल कुमार ढकाल, नगर अधिवेधन आयोजक कमिटी सदस्यहरु उत्तम लामिछाने, सुजन कुमार रायमाझी, गुप्त बहादुर कार्की, नानकाजी गोपाली, बिनोद कुमार बस्नेत, उत्तम गोपाली, रमेश नेपालीलगायतको उपस्थिति थियो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg