jkmv-english-1784299234.jpg
Thursday, 23 Jul, 2026

राजनीति


एमाले थाहा १ को अधिवेशन सम्पन्न,अध्यक्षमा गोविन्द गोपाली

FB_IMG_1708959603862-1708959988.jpg

नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर १ को अधिवेशनबाट पुन: गोबिन्द गोपाली अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ । १४ फागुनमा सुनौला डाडामा भएको अधिवेशनबाट गोपालीको नेतृत्वमा २७ सदस्यीय वडा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा बिनोद लामिछाने, सचिवमा सुवर्ण गोपाली, उपसचिवद्वयमा किशोर थोकर र सारिका प्रधान निर्विरोध निर्वाचित...

एमाले थाहा ४ को अधिवेशन सम्पन्न,अध्यक्षमा पुनः नारायण बल लामा

1708871045581-1708871076.jpg

नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर ४ वडा कमिटीको अध्यक्षमा पुन: नारायण बल लामा निर्विरोध हुनु भएको छ । कमिटीको उपाध्यक्षमा ज्ञानेन्द्र अधिकारी, सचिवमा चम्पु सिं बल, उपसचिवमा सिद्वार्थ केसी र पसिना खाती निर्विरोध हुनु भएको छ । यसैगरी सदस्यहरुमा सुमन गोले, शान्ती कुमारी बल, राजु थोकर, राजेन्द्र बल, दिलिप रुम्बा, मनकुमार बल, सुमन भुजेल,...

नेकपा एमाले थाहा ३ को अध्यक्षमा नवराज वर्तौला सर्वसम्मत

1708521146908-1708521172.jpg

नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर ३ को वडा कमिटी अध्यक्षमा नवराज बर्तौला सर्वसम्मत  निर्वाचित हुनु भएको छ । कमिटीको उपाध्यक्षमा रामेश्वरी गोपाली, सचिवमा सुन्दर खत्री, उपसचिवद्वयमा बलराम बर्तौला र कमला विष्ट कार्की निर्विरोध हुनु भएको छ । सदस्यहरुमा अमर गोपाली, रामहरी विष्ट, सुनयामा गोपाली, शिवराम कार्की, मिना नेगी, तस्वीर...

नेपाल दलित मुक्ती मोर्चा थाहा ९ को अध्यक्षमा दिनेश घिमिरे,

1708441591378-1708441610.jpg

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट दलित मुक्तिमोर्चाले दलित समुदायको समस्या र छलफल कार्यक्रम अन्तरगत थाहाको वडा नम्बर ९ मा आफ्नो संगठन बिस्तार सहित बिविध कार्यक्रम गरेको छ। थाहाको वडा ९ मा मोर्चाका थाहा नगर अध्यक्ष पहलमान परियारको सभापतित्व तथा नगर ईन्चार्ज अर्जुन सुनारको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। भेलाले...

एमाले थाहा १० को अधिवेशन सम्पन्न,अध्यक्षमा दिनेश खत्री सर्वसम्मत

FB_IMG_1708438672805-1708438697.jpg

नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर १० वडा कमिटीको अध्यक्षमा दिनेश खत्री सर्वसम्मत हुनुभएको छ । मंगलबार टौखेलमा भएको वडा अधिवेशनले उपाध्यक्षमा रिता गोपाली, सचिवमा शर्मिला बस्नेत, उपसचिव द्वयमा सन्तोष मगर, रामकृष्ण बस्नेत सर्वसम्मत हुनु भएको छ । यसैगरी सदस्यहरुमा सीता मगर, देवराज गोपाली, मानकाजी गोपाली, अस्मिता गोपाली, मदन गमाल, मनोज...

देउखेलमा स्वास्थ्य शिविर,२ सय ४ को स्वास्थ्य परिक्षण

FB_IMG_1708216471230_1-1708217223.jpg

रोटरी स्याटेलाइट क्लब अफ काठमाडौँ वेष्टले फागुन ५ गते  बुद्ध माइ सेन्टर अस्पतालको सहयोग र ७ नं वडा कार्यालयको आयोजनामा युरोलोजी बिशेषज्ञद्वारा  १ दिने निशुल्क स्वास्थ्य शिविर मा २०४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।साथै शिविरमा ११३ जनाको भिडियो एक्सरे समेत गरिएको थियो। थाहा ७ देउखेल शहरी स्वास्थ्य केन्द्रमा शिविर भएको थियो।...

एमाले थाहा २ मा थापा नै दोहोरिदा,प्रतिनिधि भने टुङ्गाउन सकेन

FB_IMG_1708180755263-1708180781.jpg

नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर २ को वडा अधिवेशनले विष्णुहरी थापाकै अध्यक्षतामा वडा कमिटी पुर्नगठन भएको छ । शनिबार फाटबजारमा भएको वडा अधिवेशनले थापा कै अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी पुर्नगठन भएको हो । कमिटीको उपाध्यक्षमा रमण श्रेष्ठ, सचिवमा रमेश कार्की, उपसचिवमा मिनप्रसाद ढकाल र दिपक राना मगर निर्विरोध हुनु भएको छ । कमिटीको...

एमाले थाहा ६ को अध्यक्षमा पुनः भट्ट

FB_IMG_1708175732819_1-1708175801.jpg

नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर ६ को वडा अधिवेशनबाट पुन: मनहरी भट्टको अध्यक्षतामा वडा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा सुमित्रा लामा, सचिव विजय श्रेष्ठ, उपसचिव सुदर्शन सिं ठकुरी, जानकी श्रेष्ठ चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा नानु मिजार, राजकुमार विडारी, बालकुमारी गोपाली, कृष्ण प्रसाद बलामी, महेश गोले, रबिन्द्र महर्जन, भिमसेन...

एमाले थाहा १२ को अध्यक्षमा राजकुमार मुक्तान निर्विरोध

6922c1c961456a5f434f10723-1708174750.jpg

नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर १२ को अध्यक्षमा राजकुमार मुक्तान निर्विरोध हुनु भएको छ । शनिबार तारुका डाडामा भएको एमाले वडा अधिवेशनले मुक्तानको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी पुर्नगठन भएको हो । कमिटीको उपाध्यक्षमा सुकराज आले मगर, सचिवमा सुकराम गोले, उपसचिवमा रामकृष्ण स्याङ्तान र राजेन्द्रकुमार लामा, सदस्यहरुमा सोम बहादुर थिङ,...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...