pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

एमाले थाहा ४ को अधिवेशन सम्पन्न,अध्यक्षमा पुनः नारायण बल लामा

1708871045581-1708871076.jpg

नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर ४ वडा कमिटीको अध्यक्षमा पुन: नारायण बल लामा निर्विरोध हुनु भएको छ ।

कमिटीको उपाध्यक्षमा ज्ञानेन्द्र अधिकारी, सचिवमा चम्पु सिं बल, उपसचिवमा सिद्वार्थ केसी र पसिना खाती निर्विरोध हुनु भएको छ । यसैगरी सदस्यहरुमा सुमन गोले, शान्ती कुमारी बल, राजु थोकर, राजेन्द्र बल, दिलिप रुम्बा, मनकुमार बल, सुमन भुजेल, लक्ष्मण छुमी तामाङ, सिताराम केसी, देवेन्द्र थोकर, प्रमोद केसी, श्यामराजा केसी र इन्द्रबहादुर बल चुनिनु भएको छ ।

जिल्ला कमिटी सदस्य तथा वडा इञ्चार्ज कल्पना बलामीको प्रमुख आतिथ्यतामा सम्पन्न वडा अधिवेशनले नगर अधिवेशनका लागि ९ जना खुल्ला, ४ जना महिला र ४ जना दलित प्रतिनिधि छनौट गरेको छ ।

महिला प्रतिनिधिहरुमा सनुनानी अधिकारी, मिरा भट्ट, चरिमाया बल र चमेली माया बल छनौट हुनु भएको छ । यसैगरी खुल्ला प्रतिनिधिहरुमा रामराजा केसी, नारायण बल तामाङ, ज्ञानेन्द्र अधिकारी, अनित विष्ट, चम्पु सिं बल, सिताराम केसी, बिजय गोले, इन्द्रबहादुर बल र रामकुमार थोकर छनौट हुनु भएको छ ।

अधिवेशनबाट दलित प्रतिनिधिहरुमा अशोक खाती, पसिना खाती, सुमन खाती र कुमार ल्वागुन वि.क. अनुमोदन भएको छ ।

अधिवेशनमा जिल्ला कमिटी सदस्य तथा थाहा नगर सह-ईञ्चार्ज सुरेन्द्रमान प्रधान, पूर्व जि.क. सदस्य बिमल ढकाल, नगर अधिवेशन आयोजक कमिटी सदस्य तथा वडा ईञ्चार्ज जित बहादुर थोकर, आयोजक कमिटी सदस्यहरु सुजन कुमार रायमाझी, गुप्त कार्की, रामराजा केसी, अशोक खाती, थाहा-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष अनित विष्टलगायतको आतिथ्यता थियो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg