pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

एमाले थाहा १ को अधिवेशन सम्पन्न,अध्यक्षमा गोविन्द गोपाली

FB_IMG_1708959603862-1708959988.jpg

नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर १ को अधिवेशनबाट पुन: गोबिन्द गोपाली अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको छ ।

१४ फागुनमा सुनौला डाडामा भएको अधिवेशनबाट गोपालीको नेतृत्वमा २७ सदस्यीय वडा कमिटी गठन भएको छ ।

कमिटीको उपाध्यक्षमा बिनोद लामिछाने, सचिवमा सुवर्ण गोपाली, उपसचिवद्वयमा किशोर थोकर र सारिका प्रधान निर्विरोध निर्वाचित हुनुभएको छ ।

कमिटीको सदस्यहरुमा पवित्र गोपाली, सहदेव गोपाली, भिम बहादुर गोपाली, रुपचन्द्र गोपाली, रत्न गोपाली, पूर्ण गोपाली, मनोज बलामी, गुरुङ बलामी, श्यामफुल बलामी, सुनकुमारी बलामी, सुबिन्द्रमान प्रधान, प्रतिभा श्रेष्ठ, दिपक प्रधान, सुन्दरश्याम श्रेष्ठ, पेम्बा गोले, समीर तामाङ, अर्जुन दोङ, रमेश तामाङ, अष्टमान तामाङ, सुदिप थोकर, रत्न बहादुर थोकर र रेशम बहादुर थोकर सर्वसम्मत चयन हुनु भएको छ ।

अधिवेशनले नगर अधिवेशनका लागि १२ जना खुल्ला र ४ जना महिला प्रतिनिधि पनि सर्वसम्मत छनौट हुनु भएको छ । खुल्ला तर्फबाट प्रतिनिधिहरुमा घनश्याम अमात्य, सुरेन्द्रमान प्रधान, प्रदिप प्रधान, धर्मलाल प्रधान, राजकुमार प्रधान, गोबिन्द गोपाली, श्याम बलामी, बाबुलाल गोपाली, देबेन्द्र गोपाली, सुन्दर बलामी, विष्णु हरि लामिछाने रसुवर्ण गोपाली निर्विरोध हुनु भएको छ ।

यसैगरी महिला प्रतिनिधिहरुमा गोमा श्रेष्ठ, दिलकुमारी श्रेष्ठ, कल्पना लामिछाने र शर्मिला गोपाली निर्विरोध हुनु भएको छ ।

वडा कमिटी अध्यक्ष गोपालीको सभाध्यक्षता तथा संविधान सभा सदस्य तथा एमाले नेता सुवाष चन्द्र ठकुरीको प्रमुख आतिथ्यतामा भएको हो । अधिवेशनमा जिल्ला कमिटी सदस्य तथा नगर सह-ईञ्चार्ज सुरेन्द्रमान प्रधान, जिल्ला कमिटेका सदस्यद्वय हरि गोपाली, सुनिता दोङ, पूर्व प्रदेश कमिटी सदस्यद्वय बुद्धरत्न मानन्धर, श्यामभक्त श्रेष्ठ, पूर्व जिल्ला सदस्यद्वय घनश्याम अमात्य, बिमल ढकाल, नगर अधिवेशन आयोजक कमिटी सचिव रामकृष्ण बस्नेत, ८ नम्बर वडा अध्यक्ष हेम कुमार थिङ, नगर अधिवेशन आयोजक कमिटी सदस्यहरु सुजन कुमार रायमाझी, प्रदिप प्रधान, धर्मलाल प्रधान, बाबुलाल गोपाली, सुन्दर बलामी, गगन श्रेष्ठ, सुर्यबहादुर दोङ्लगायतको आतिथ्यता थियो ।

वडा नम्बर १ बाट संगठित सदस्य लिएका नयाँ २५ जना सदस्यहरुलाई प्रमुख अतिथि ठकुरी र नव निर्वाचित वडा कमिटीलाई जिल्ला सदस्य प्रधानले शपथ ग्रहण गराउनु भयो । 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg