Friday, 03 May, 2024
राजनीति

रिटर्नी सेन्टर नेपाल मकवानपुर संयोजकमा गौतम

427878315_110278529114648-1709124178.jpg

रिटर्नी सेन्टर नेपाल मकवानपुरको प्रथम जिल्ला भेला सम्पन्न भएको छ। भेलाले विजय गौतमको संयोजकत्वमा १९ सदस्यीय जिल्ला तदर्थ कमिटी गठन गरेको छ ।नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक शर्केश घलानको प्रमुख आतिथ्यतामा भेला भएको हो । भेलालाई सम्बोधन गर्दै संयोजक धलानले विदेशबाट फर्किएका युवाहरुलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न जोड दिनुभयो विदेशबाट फर्किएका थोरैे पूँजी भएका युवालाई आयमूलक क्षेत्रमा समावेश गराउन, युवा पलायन रोक्नका लागि संगठन निर्माण गरिएको संयोजक गौतमले बताउनुभयो । कार्यक्रममा रिटर्नी नेपाल बागमती प्रदेश इन्चार्ज हेमन्त पौडेल, प्रदेश संयोजक दिपेन्द्र कार्की, माओवादी केन्द्र मकवानपुरका जिल्ला सचिव भीम पाख्रिन लगायतको उपस्थिती थियो । रिटर्नी सेन्टरको बागमती प्रदेश भेला फागुन १९ गते पेसिसडाँडामा हुँदैछ । ‘रिटर्नी सेन्टर नेपाल’ वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरु समेटिएको माओवादी केन्द्रको भातृ संगठन हो ।

FB_IMG_1709127358507-1709127389.jpg

world-link-1690434568.jpg
गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...