pani-1786865868.jpg
Monday, 17 Aug, 2026

समाचार


कुन्छालमा टोल विकास संस्थाको साधारण सभा, ७० थान डस्टविन वितरण

kunchhal-1601287814.jpg

थाहा नगरपालिका–१, कुुन्छालमा रहेको कुन्छालफाँट टोल विकास संस्थाको प्रारम्भिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।  थाहा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष हेरमान गोपालीको प्रमुख आतिथ्य र थाहा नगरपालिका वातावरण शाखा प्रमुख अनिल लामिछानेको विशेष आतिथ्यमा सभा सम्पन्न भएको हो ।  सभाको अवसरमा टोल सरसफाइका लागि टोलबासीहरुलाई ७० थान...

भीमफेदी–कुलेखानी सडक खुल्यो, सिस्नेरी खण्ड अझै अवरुद्ध

Untitled-1-copy-1601276940.jpg

अविरल वर्षासँगै गएको पहिरोका कारण गत बुधबारदेखि अवरुद्ध बनेको काठमाण्डौं–हेटौंडा जोड्ने छोटो दुरीको मार्गअन्तर्गत भीमफेदी कुलेखानी सडक आजबाट पुनः सुचारु भएको छ । गत असोज ७ गते बुधबार विहान मकवानपुरको भीमफेदी–कुुलेखानी सडक खण्डको ठाउँठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।  सो सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिकाको...

पहिरोले अबरुद्ध चित्लाङ–थानकोट सडक खुल्यो

अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो खस्दा अवरुद्ध बनेको चित्लाङ–थानकोट सडक खुलेको छ । गत बुधबारदेखि अवरुद्ध बनेको सडकको ठाउँठाउँमा थुप्रिएको पहिरो पन्छाउने कार्य आज सकिएपछि सडक पुनः संचालनमा आएको हो । मकवानपुरको थाहानगरदेखि काठमाण्डौंको थानकोट जोड्ने गणेशमान मार्गअन्तर्गत चित्लाङ–थानकोट खण्डमा गत हप्ताको भारी वर्षाले...

पाँच दिनमा पनि खुलेन भीमफेदी–कुलेखानी सडक

kulekhani-sadak-1601199161.jpg

अविरल वर्षासँगै झरेको पहिरोका कारण अवरुद्ध बनेको काठमाण्डौं–हेटौंडा जोड्ने छोटो दुरीको मार्गअन्तर्गत भीमफेदी कुलेखानी सडक पाँच वित्दा पनि खुल्न सकेको छैन । गत असोज ७ गते बुधबार विहान मकवानपुरको भीमफेदी–कुुलेखानी सडक खण्डको देउरालीमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । सो सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिकाको जुरीखेतदेखि...

कैलाशको बिमिरेखोलामा फेला परेको शबको पहिचान खुल्यो 

death-file-1601111345.jpg

कैलाश गाउँपालिका–५ बिमिरे खोलामा एक पुरुषको शब भेटिएको छ । कैलाश–५ कै ३८ वर्षीय सोम सिन्तानको शब भेटिएको प्रहरी चौकी डाँडाखर्कका प्रहरी सहायक निरीक्षक तेजनारायण कुँवरले जानकारी दिनुभयो ।  कैलाश गाउँपालिका वडा नं. १ र ५ को दोभानमा पर्ने बिमिरे खोलामा आज विहान एक पुरुषको शब देखेपछि स्थानीयहरुले वडा अध्यक्षलाई खबर गरेका थिए । सबको...

कैलाशको विमिरे खोलामा पुरूषको  शव फेला

death-1-(1)-1601107334.jpg

 मकवानपुरको उत्तरी क्षेत्रमा रहेको कैलाश गाउँपालिका वडा नम्बर ५ र १ को सिमानामा पर्ने विमिरे खोलामा एक पुरूषको  शव भेटिएको छ। शनिबार बिहान खोलामा शव भेटिएपछि स्थानीयले आफुलाई खबर गरेको र घटनाको बारेमा प्रहरी चौकी डाँडाखर्क र ईलाका प्रहरी कार्यालय पालुङलाई जानकारी गराएको कैलाश-५ का वडाध्यक्ष छेकु लामाले बताएका छन्।  डाँडाखर्क...

बज्रवाराहीबाट हराएकाेे दुइवटै माेटरसाइकल एकै ठाउँमा भेटियाे

थाहा नगरपालिका वडा नं. ६ बज्रबाराही बजारबाट चोरी भएको २ वटै बाइक फेला परेको छ । ईलाका प्रहरी कार्यालय पालुङ र ईलाका प्रहरी कार्यालय चित्लाङ्गका साथै सवारी धनी समेतको सक्रियतामा बिहिबार फेला पारी सवारी धनीलाई हस्तान्तरण गरिएको छ  गत असाेज ५ गते राती साँढे १ बजे  बज्रबाराही बजारबाट ४९ वर्षिय सरलाल बलामीको प्रदेश नं. ३–०२–०१३ प ६८९९...

त्रिभुवन राजपथ दुईतर्फी खुल्यो 

rajpath-1601009231.jpg

लगातारको वर्षाका कारण पहिरो गएर बिहीबारदेखि अवरुद्ध बनेको त्रिभुवन राजपथ पुनः संचालनमा आएको छ । राजपथ अन्तर्गत भीमफेदी गाउँपालिका–९ दन्दुभन्ज्याङमा खसेको पहिरो पन्छाएपछि शुक्रबार विहान साँढे नौ बजेबाट राजपथ पुनः संचालनमा आएको हो ।  दुईवटा स्काभेटरले पहिरो पन्छाएपछि विहानबाट दुईतर्फी रुपमै सवारी सुचारु भएको इलाका प्रहरी...

ठेकेदारले समयमा काम नगरेको भन्दै थाहा नगरपालिकाले जारी ग¥यो सार्वजनिक सूचना (सूचनासहित)

Thaha_Munaaaaaaaa-1600933634.jpg

सम्झौता बमोजिम ठेकेदारले तेकिएको समयमा काम सम्पन्न नगरेको र पटकपटक बोलाउँदा पनि सम्पर्कमा नआएको भन्दै थाहा नगरपालिकाले सार्वजनिक रुपमै सूचना जारी गरेको छ । आज बिहीबार गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशित गरी थाहा नगरपालिकाले थाहाका दुईवटा निर्माण कम्पनीलाई सम्पर्कमा आउन आह्वान गरेको हो ।  ७ दिनको म्याद दिएर प्रकाशन गरिएको...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...