Monday, 17 Aug, 2026

समाचार


झिरघारीमा पहिरो जाँदा त्रिभुवन राजपथ अवरुद्ध

Pahirole-sadak-1600938153.jpg

बिहिबार बिहानदेखी परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-९ झिरघारीमा पहिरो  जाँदा राजपथ अवरुद्ध बनेको छ।  ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकास राज तामाङले बताए अनुसार राजपथ अन्तर्गत झिरघारी माथीबाट लेदो माटो सहित पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको हो। पानी पर्न नरोकिएको तर पनि पहिरो पन्छयाउने...

भिमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध

aassss-1600847420-1600916537.jpg

हेटौंडा–काठमाण्डौ ओहोर दोहोर गर्ने छोटोदुरीको मार्ग भिमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध भएको छ । लगातारको वर्षाको  कारण सो सडक खण्ड अन्र्तत भिमफेदी देउराली खण्डमा  पहिरो गए पछि सडक अवरुद्ध भएको हो । बुधबार यस सडक अन्तर्गत इन्द्रसरोवर–२ देउराली नजिक पहिरो गएको थियो । पहिरो हटाउने प्रयास भिईरहेको भए पनि लगातार वर्षा भईरहेकाले...

लागातारको वर्षाले कुलेखानीमा पानीको सतह बढ्यो

Kulekhani-2-1600914590.jpg

लगातारको वर्षा पछि इन्द्रसरोवरको कुलेखानी जलविद्युत आयोजनाको जलाशयको सतह बढेको छ । जलाशय क्षेत्रमा ३ दिनदेखि परेको अविरल वर्षाका कारण आज बिहिबार बिहान साँढे ६ बजेसम्ममा सतह बढेर समुद्री सतहबाट १ हजार ५ सय २१ दशमलव २१ मिटर पुगेको कुलेखानी जलविद्युत जलाशय ड्यामसाइडका कर्मचारी पूर्णबहादुर बलामीले जानकारी दिनुभयो । पानी लगातार...

देउरालीमा गुडिरहेको स्कोरपियोमाथि पहिरो खस्दा आलमको मृत्यु

aassss-1600847420.jpg

भीमफेदी–कुलेखानी सडकखण्डमा गुडिरहेको बा १७ प ४८७४ नम्बरको स्कोरपियोमाथि पहिरो खस्दा चालकको मृत्यु भएको छ । काठमाण्डौ–हेटौंडा छोटो दूरीको मार्ग अन्तर्गत इन्द्रसरोवर गाउँपालिकाको देउराली नजिकै आज विहान पहिरोले स्कोरपियो पुरिँदा सोही स्कोरपियोका चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...

ईन्द्रसराेवरबाट हेटाैंडा-काठमाडौं यातायात संचालन

IMG_20200919_235813-1600539475.jpg

शनिबारबाट मकवानपुरको इन्द्रसरोवरबाट काठमाण्डौ र हेटौँडाको लागि सार्वजनिक यातायात सञ्चालन भएको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिनको लागि सरकारले गरेको लकडाउन र निषेधाज्ञाको कारण लामो तथा छोटोदुरीका यातायात करिब ६ महिनादेखि बन्द रहेको थियो । भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गतेबाट लामो दूरीका सवारी चलाउन दिने निर्णय गरे...

कुलमान पुनः नियुक्तिको माग गर्दै थाहामा माेटरसाइकल र्याली

IMG_20200918_092156-1600400685.jpg

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः नियुक्ती गर्नुपर्ने माग गर्दै थाहानगरमा युवाहरुले शान्तिपूर्ण र्याली गरेका छन् । शिखरकाेटबाट शुरु भएकाे माेटरसाइकल  ¥याली ओखरबजारसम्म पुगेर फर्केको थियो । यो देशलाई कुलमान घिसिङ चाहिन्छ भन्ने मूल नारासहित शान्तिपुर्ण र्याली गरिएको थियो । वर्षौं...

महालक्ष्मी बैंक थानाबजारका म्यानेजरको पिसिआर नेगेटिभ

119459268_380379259623127-1600318887.jpg

थाहा नगरपालिकाको थानाबजारस्थित महालक्ष्मी बैंकका म्यानेजरको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । थाहानगरका ७९ वर्षीय कोरोना संक्रमित पुरुषको कन्ट्याक्ट ट्रेसिङमा परेपछि उहाँलाई क्वारेन्टाइनमा राखेर स्वाब संकलन गरिएको थियो । प्रयोगशालामा पिसिआर विधिबाट कोरोना भाइरस परीक्षण गर्दा उहाँको रिपोर्ट नेगेटिभ आएको डा. सुबोध चापागाईंले...

थाहामा बिहानै भूकम्पको धक्का, केन्द्रविन्दु सिन्धुपाल्चोक

earthquake_20190916220505-1600215661.jpg

थाहासहित काठमाडौं उपत्यका र यसका आसपासको जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान ५ बजेर १९ मिनेटमा धक्का महसुस गरिएको हो । भूकम्प आएपछि कतिपय मानिसहरु कराउँदै घरबाट निस्किएको थिए । भूकम्पको केन्द्रविन्दू सिन्धुपाल्चोकको राम्चे रहेको नेशनल सिस्मोलोजिकल सेन्टरले जनाएको छ । भूकम्पको तीब्रता ६ रेक्टर स्केल भएको...

प्राधिकरणबाट कुलमान घिसिङको बिदाई : (मन्तव्यको पूर्णपाठ सहित)

kulman-1600169656.jpg

 नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ मंगलबार प्राधिकरणबाट बिदा भएका छन् । सीमित कर्मचारीहरुबीच आयोजना गरिएको कार्यक्रमबीच घिसिङले लामो बिदाई मन्तव्य दिएर प्राधिकरणबाट बाहिरिएका हुन् ।  बिदाइ मन्तव्यमा उनले आफू प्राधिकरणमा रहँदा प्राधिकरणले हासिल गरेका उपलब्धि तथा प्रारम्भ गरिएका कामका साथै गर्न चाहेर...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...