himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

पर्यटन

स्थानियको सक्रियतामा चिटिक्क पारियोे भ्यू टावर 

नेपालकै पहिलो टावर दामन स्थित भ्यू टावर परिसर सरसफाई गरेर चिटिक्क पारिएको छ । भ्यू टावर संरक्षण अभियानमा जुटेका दामनका स्थानियबासीले आज टावर परिसरमा सरसफाई गरेका हुन् । 
लामो समय देखि भ्यू टावर संचालन नहुँदा टावर परिसर वरपर झार र घाँस उम्रियर फोहर भएको थियो भने भौतिक संरचना पनि जिर्ण बन्दै गए पनि संरक्षणको जिम्मा लिएको थाहा नगरपालिकाले संरक्षणकालागि कुनै पहल कदमी नदेखाएपछि भ्यू टावरको अस्तित्व सकिने भन्दै स्थानियले संरक्षणमा सक्रियता देखाएका हुन् ।  
दामनका स्थानीयवासी १८ जना र दामन शितोष्ण बागवानी फार्मबाट २२ जनको सहभागितामा सरसफाई गरिएको हो । 
स्थानीयहरुको प्रत्यक्ष सहभागिता गएिको सरसफाइबाट संरक्षणको शुरुवात भएको र सरोकारवाला निकायले लामो समय देखि बन्द भई संरक्षण नहुँदा बेवास्था गरेपनि अब दिगो गरि संचालन र संरक्षणमा पहलकदमी गर्ने विश्वास लिएको बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष टासी शेर्पाले  बताउनु भयो । 
सरसफाईमा खटिने सबैलाई एभरेस्ट युवा बिकास क्लब र होटेल मङ्गोलिएन थकालिका सन्चालक डोल्मा शेर्पाले खाजाको व्यवस्था गर्नु भएको थियो । 

सरसफाई पछि चिटिक्क भयो भ्यू टावर

 


https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg