Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

माओवादी केन्द्र ११ नं. वडा अध्यक्षमा पूनः दिनेश बल

नेकपा माओवादी केन्द्र थाहा नगर कमिटि वडा नं. ११  मा पूनः दिनेश वल अध्यक्ष चुनिएका छन् । थाहा नगरपालिका इन्चार्ज विष्णु विष्ट आदर्शको प्रमुख आतिथ्यतामा शुक्रवार  टिष्टुङको मलागिरीमा भएको अधिवेसनले पुनः बलको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

 कार्यक्रममका प्रमुख अतिथि, नेकपा माओवादी केन्द्रका नगर इन्चार्ज विष्णु विष्ट ‘आदर्श’ले नव गठित वडा कमिट कार्यकाल सफलताको शुभकामना दिंदै आगामि मंसिरमा हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तयारीमा लाग्न आव्हान गर्दैं  हालै भएको वाम तालमेल नेपालमा कम्यूनिष्ट आन्दोलनको लागि ऐतिहासीक उपलब्धी भएको र यसलाई उद्धेश्यमा पु¥याउन  पार्टीको निर्देशन मानी अगाडी बढ्न निर्देशन समेत दिनु भयो । यसै गरि कार्यक्रमका अतिथि थाहा नगर कमिटि कोषाध्यक्ष इच्छापूर्ण कार्कीले पार्टिका सम्पूर्ण सदस्यहरुको एकतामा जोड दिंदै, समासामयिक राजनितिक अवस्थावारे प्रकाश पार्नु भएको थियो ।
 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg