jkmv-english-1784299234.jpg
Wednesday, 22 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

मनहरीमा काँग्रेस जनप्रतिनिधि र वडा सभापतिहरु सम्मानित

FB_IMG_1766241398308-1766241413.jpg

हेटाैँडा- नेपाली काँग्रेस मनहरी गाउँपालिका समितिले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र वडा सभापतिहरुलाई सम्मान गरेकाे छ । शनिबार मनहरीमा एक कार्यकमकाबीच बागमती प्रदेशका मुख्यमन्त्री एवम् पार्टी बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाद्धारा सम्मान प्रदान गरिएकाे हाे ।

नेपाली काँग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश वर्ताैलाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पार्टीकाे तर्फबाट मनहरी गाउँपालिका अध्यक्ष निर्वाचित रन्जन कालाखेतीसहित ६ जना वडाध्यक्ष र ९ वटै वडाका पार्टी सभापतिहरुलाई सम्मान गरिएकाे हाे । कार्यक्रमकैबश्रच नेपाली काँग्रेस मकवानपुरका सभापति बुद्ध लामालाईसमेत सम्मान गरिएकाे थियाे । कार्यक्रमकैबीच पार्टीका पालिकास्तरीय नेता कार्यकर्ताकाे भेलाका साथै पार्टीकाे गतिविधिबारे समीक्षासमेत गरिएकाे थियाे । पार्टीकाे आगामी महाधिवेशन सफल बनाउनेबारे पनि छलफल भएकाे थियाे ।

कार्यक्रमकैबीच विभिन्न पार्टी परित्याग १० जना कांग्रेसमा प्रवेश गरेका थिए । बागमती प्रदेशका मुख्यमन्त्री एवम् नेपाली काँग्रेस बागमती प्रदेश सभापति प्रदेश सभापति ईन्द्रबहादुर बानियाँकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार एवम् पार्टी मकवानपुर सभापति वुद्ध लामा, पार्टी बागमती प्रदेश सदस्य एवम् पूर्व भाैतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा, पार्टी प्रदेश सदस्य जानकी लामा, जानुका लामा, चम्फुरत्न लामा, नवराज उप्रेती, प्रदिप काेइराला, पार्टी जिल्ला सचिव भीमसेन महत, ईश्वर पाठक, सहसचिव इन्दिरा न्याैपाने, मकवानपुर क्षेत्र नम्बर २ (ख) सभापति एवम् मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, महासमिति सदस्य प्रभात दाहाल, राजेश भेटवाल, भरत लामा, लाेकाान्त्रिक आदिवासी जनजाति संघका अध्यक्ष पदम तितुङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसैबीच मुख्यमन्त्री बानियाँले मनहरीमा अबस्थित मनकामना मन्दिर संरक्षण र पूननिर्माणका लागि मन्दिर ब्यवस्थापन समितिलाई व्यक्तिगत रुपमा नगद ७५ हजार रुपैयाँ सहयोगसमेत गरेका छन् ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...