Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहामा पहिलो निर्जिबन बिमा कम्पनीको साखा स्थापना

-शम्भु अधिकारी

नेपाल सरकारले प्रतेक स्थानीय तहमा बैंक तथा बित्तीय सस्था हुनुपर्ने नियम बनाएपछी थाहा नगरमा पनि नयाँ नयाँ बित्तिय सस्था खोल्ने क्रम जारी रहेकै अबस्थामा हिजो नगरमा पहिलो निर्जीवन बिमा कम्पनिको साखा कार्यालय को उद्घाटन गरिएको छ।

नेसनल लाइफ जनरल इन्स्योरेन्स कम्पनी एन एल जिको हिजो एक कार्यक्रमको बिच थाहा ३ थानाबजारमा रहेको कार्यालय नगर उप प्रमुख खड्ग गोपालीले उद्घाटन गर्नु भयो ।

एन एल जिका छेत्रीय प्रमुख शैलेस राज रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा सस्थाका हेटौंडा प्रबन्धक राजेस मोहन प्रधान ,थाहा नगर उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष पुर्सोत्तम ढकाल , पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष बिमल ढकाल , कुण्डल देबि सहकारीका ब्यबस्थापक राजन मिश्र , अाग्राका रत्न गोले तामाङ, इप्रकाका धुर्ब शिलवाल लगाएत विभिन्न सहकारी तथा बित्तीय सस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो

कार्यक्रममा शुभकामना मन्तव्य दिदै प्रमुख अतिथी गोपाली ले थाहा नगरमा निर्जिबन बिमा कम्पनी आएकोमा स्वागत गर्दै बिमा रकम भुक्तानीमा झन्झट नहोस भन्दै ब्याबसायीहरुलाई जोखिम न्यूनीकरणमा टेबा हुने बताउनु भयो । तेसै गरि कम्पनीको हेटौंडा प्रमुख राजेस मोहन प्रधानले अब थाहाका ब्याबसायीहरुलाइ बिमा गर्न हेटौंडा धाइरहन नपर्ने र बिमा दाबी छिटो र छरितो हुनेमा बिस्वस्थ रहन आग्रह गर्नु भयो

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...