jkmv-english-1784299234.jpg
Wednesday, 22 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

जनमुखी जगाउँदै रणसँग्राम

मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर २ का जनमुखी उमेद्वार रणसंग्राम बिष्टले आफ्नो चुनाबि अभियान शुरु गरेका छन् ।
जाडो सँगै निर्वाचन नजिकीँदै जाँदा मकवानपुरको उत्तरी क्षेत्रको चुनाबी बाताबरण भने तात्न थालिएको छ । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रतिनिधि सभा क्षेत्र रुपचन्द्र बिष्टको जनमुखि राजनितीको थलो भएको कारण जनमुखि स्वतन्त्र उमेदवार रणसंग्राम बिष्टको उमेदवारी र प्रचार अभियानले चुनावि बातावरण तताएको छ । 

कार्तिक २६ गते थाहा नगरपालिका शिखरकोट स्थित थाहा आन्दोलनका प्रणेता, दार्शनिक नेता स्वर्गीय रुपचन्द्र बिष्टको सालिकबाट आफ्नो चुनाब चिन्ह शङ्ख उद्घोष सहित चुनाब प्रचार प्रसार सुरु गरेका हुन् । कार्यक्रममा आफ्ना समर्थकहरुका माझ, राष्ट्रघात, सन्धिखोर मुर्दावाद्, राजनिती बिरुद्घ गुण्डागर्दी मुर्दावाद  नारा लगाइएको थियो ।

थाहा दर्शन र जनमुखी राजनितिलाई ब्यँँझाउन रुपचन्द्र बिष्ट “रुदाने”को जन्म तथा कर्मभँमीमा पुनः रुपचन्द्र विष्टको जनमुखी अभियान दिगो राख्नको लागि आफ्नो उमेदवारी दिएको बताउँदै घरदैलो कार्यक्रमलाई अगाडी बढाइरहेको उहाँले जानकारी गराउनु भयो ।
 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...