pani-1786865868.jpg
Sunday, 13 Sep, 2026

अपडेट


थाहामा जारी तेस्रो उपमेयरकप व्याडमिन्टन प्रतियोगिताको फाईनलमा विद्युत प्राधिकरण र ॐ नमः शिवाय भिड्दै 

cover-1657520543.jpg

थाहा नगरमा जारी तेस्रो उपमेयर कम व्याडमिन्टन प्रतियोगिताको फाईनलमा नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्र र ॐ नमः शिवाय भिड्ने भएका छन् ।  थाहा नगरमा जारी तेस्रो उपमेयरकमको आज विहान भएको सेमी फाईनल खेलमा नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रबाट विरमान रास्कोटी र मधुसुधन चौधरी  र  ॐ नमः शिवायबाट शक्ती चौरसीया र देव...

काठमाडौमा मोटरसाइकल दुर्घटना हुदा चित्लाङ्गका युवाकोको ज्यान गयो।

Screenshot_20220709-20110-1657377062.png

काठमाडौँको सोल्टीमोडमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१२ सोल्टीमोडमा प्रदेश ३–०२–००७ प ९१९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मकवानपुर चित्लाङका २७ वर्षीय बुद्ध गोलेको शनिबार मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते गोलेको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको...

मकवानपुरका दशवटै स्थानीयतहबाट इ-पासपोर्ट र राष्ट्रिय परिचयपत्रको फारम भर्न सकिने।

Screenshot_20220707-18261-1657197704.png

मकवानपुरका १० वटै स्थानीय तहबाटै विद्युतीय पासपोर्ट (ई-पासपोर्ट) र राष्ट्रिय परिचयपत्रको फारम भर्न सकिने भएको छ । मकवानपुरका सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयले पालिकाबाटै फाराम भर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए ।  जिल्ला प्रशासन कार्यालयमा ई-पासपोर्टका लागि अनलाइन फारम...

असार २६ गते सार्वजनिक बिदा

Screenshot_20220706-15055-1657099289.png

बकर ईद (ईद उल अजहा)का अवसरमा आइतवार सार्वजनिक दिने सरकारले निर्णय गरेको छ।  गृह मन्त्रालयले सूचना जारी गर्दै असार २६ गते देशभर सार्वजनिक बिदा कायम गर्ने जानकारी दिएको हो।  मुस्लिम आयोगको अनुरोधमा गरेकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जनाएका छन्।...

आज राति बाट डिजेल र पेट्रोलको मूल्य घट्दै ।

Screenshot_20220619-23425-1656146190.png

सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन् । मन्त्री बडूले डिजेलमा २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी दिएका छन् । कर कटौती...

देशका विभिन्न स्थानमा वर्षा, आगामी २४ घण्टाका लागि चेतावनी

barsathulo_DPtMYseJVC-1656044764.jpg

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार अहिले काठमाडौं, सिन्धुपाल्चोक, चितवनको भरतपुर, सप्तरीको फत्तेपुर, झापाको कन्काई, तनहुँ, बाँके, सुनसरी लगायत स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको हो।  काठमाडौंमा जारी वर्षा भने अब केही बेरमा रोकिने सम्भावना देखिएको उनले बताए। तर बेलुका पुनः वर्षा हुने अनुमान गरिएको...

थाहा तथा आसपासका पालिकामा १०,११ गते बिद्धुत अबरुद्ध हुने।

1655982090280_1-1655982255.jpg

नेपाल बिद्धुत प्राधिकरण पालुङ्ग बितरण केन्द्र अन्तर्गत पर्ने लाइन मा असार १० र ११ गते दुई दिन बिहान ९ बजेदेखि साझ ५ बजेसम्म पुर्ण रुपमा बिद्धुत अबरुद्ध हुने भएको छ। पालुङ्ग बितरण केन्द्रले आज एक सूचना जारी गर्दै धोर्शिङ्ग देखि मार्खु सम्म बितरित ११ केभिए लाइनमा ११ मिटर पोल जडान गरि एच टि लाइन मर्मत गर्नुपर्ने हुदा बितरणकेन्द्र बाट बितरित...

सामान्य विवादमा पक्राउ गरिएको भन्दै स्थानीयले गरे रिद्धिसिद्धि उद्योग बन्द

Screenshot_20220623-13301-1655970468.png

मकवानपुर । हेटौंडा–१५ स्थित रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योग स्थानीयले बन्द गराएका छन् । प्रशासनका कर्मचारी र स्थानीयसँग बुधबार छलफलका क्रममा सामान्य विवाद हुँदा एक जना स्थानीयलाई प्रहरीद्वारा पक्राउ गरिएको विरोधमा विहीबार स्थानीयले उद्योग बन्द गराएका हुन् । आज विहानैदेखि उद्योग गेट परिसरमा ठूलो संख्यामा जम्मा भएका स्थानीयले...

प्रेस काउन्सिलको पक्षमा अर्को आदेश, अनलाइन मिडिया नियमनलाई थप आधार

Screenshot_20220620-19123-1655731809.png

ललितपुर, असार ६  । सम्झना पौडेल  उच्च अदालत पाटनले अनलाइन मिडिया नियमनका लागि प्रेस काउन्सिल नेपालको पक्षमा सोमबार आदेश जारी गरेको छ । काउन्सिलको नियमनमाथि चुनौती दिई एक अनलाइनले दायर गरेको रिट निवेदनको सुनुवाईपछि अदालतले काउन्सिललाई बलियो बनाउने गरी आदेश दिएको हो । जथाभावी विषयवस्तु दिई पाठकमा भ्रम पैदा गरेको, काउन्सिलको...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...