Sunday, 13 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

अक्सिजन प्लान्ट खरीदमा कुनै अनियमितता भएको छैन:-थाहा नगरपालिका

Screenshot_20211223-10483-1657895096.png

थाहा नगरपालिकाको कार्यालयले अक्सिजन प्लान्ट खरीद प्रक्रियामा अनियमितता भन्ने समाचार विभिन्न सञ्चार माध्यमबाट प्रशारित तथा प्रकाशित भएपछि नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
सञ्चार माध्यमहरुमा आएको समाचारमा उल्लेख भए अनुसार अक्सिजन प्लान्ट खरीद प्रक्रिया गलत नभएको स्पष्ट पारेको छ।
ध्यानाकर्षणमा भनियको छ "अक्सिजन प्लान्ट खरीदका लागि मिति २०७८ बैशाख १२ गते सूचना प्रकाशित भै सोको ३० दिन भित्र बोलदाताले आबेदन गर्नुपर्नेमा इ बिडिङ्ग मार्फत ८ वटा बोलपत्रदाताहरुले आबेदन दिएकोमा बोलदाता हरु मध्य क्रमशः मुनरक इन्टरनेशनल प्रा लि ले ९७,१८,०००/-,हेल्थ केयर सप्लायर्सले १,०७,८४,०००/- शुभारम्भ सर्भिस ट्रेडस प्रालिले १,१०,०११९९.७५ र अन्यले बढी रकम कबोल गरेको र प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य आपूर्ति ब्यबस्थापन केन्द्रले उपल्ब्ध गराएको स्फेसिपिकेशन अनुसार प्राप्त बोलपत्रदाताहरुको आर्थिक तथा प्राबिधिक प्रस्ताव माथी मुल्यांकन गर्न थाहा नगर सङ्ग जनशक्ति अभावका कारण २०७९ जेठ १२ प्रदेश सरकार सङ्ग बायोमेट्रीक इन्जिनियर माग गरि उक्त बोलपत्र दाताहरुको प्रस्ताव मुल्यांकन गराउदा न्युनतम बोलदाता पहिलो र दोश्रोको आर्थिक प्रस्ताव कम भएपनी प्राबिधिक प्रस्ताव स्फेसिफिकेशन बमोजिम नभएको ब्यहोरा सहित टेक्निकल रिपोर्ट प्राप्त भइ मिति २०७९ असार ७ गते दैनिक पत्रीकामा सार्वजनिक खरीद एन २०६४ दफा २७(२)र दफा ४७ को प्रयोजनार्थ सर्भिस ट्रेडस प्रालिको बोलपत्र स्वीकृत गर्ने सूचना प्रकाशन पश्चात् मुनरक इन्टरनेशनल प्रालिले असार १२ गते अक्सिजन प्लान्ट खरीद बोलपत्र पुनः मुल्यांकन र छानबिन सम्बन्धमा बिषय उल्लेख गरि थाहा नगरपालिका लाई पत्राचार गरेको र बोलपत्र मुल्यांकन समितिको निर्णय अनुसात असार १४ गते बैठक बसी छलफल गरि समितिको निर्णय अनुसार असार १६ गते छनौट नहुनुको कारण सहित उक्त मुनरक कम्पनी लाई पत्राचार गरीसकेको अबस्थामा प्राबिधिक बाट प्राप्त सुझाव ,प्रतिवेदन र मुल्यांकन समितिको निर्णय अनुसार शुभारम्भ सर्भिस प्राली सङ्ग असार २१ गते सम्झौता गरेको नगरपालिका ले स्पष्ट पार्दै कसैलाई बृस्तृत जानकारी लिनुपरेमा उपलब्ध गराउने बताउदै बिना तथ्य र हल्लाको पछि नलाग्न अनुरोध गरेको छ।(हेर्नुस स्पष्टीकरण )

Screenshot_20220715-19165-1657895127.png
Screenshot_20220715-19171-1657895129.png
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...