pani-1786865868.jpg
Sunday, 13 Sep, 2026

अपडेट


इन्धनको मुल्यमा भारी वृद्धि

Screenshot_20220619-23425-1655661563.png

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि गरेको छ । प्रतिलिटर २१ रुपैया बृद्धि गरी पेट्रोलको मूल्य १ सय ९९ पुगेको छ ।  डिजेलको मूल्य प्रतिलिटक २७ रुपैयाले बृद्धि गरेर १९२ पुगेको छ ।  आइतवार अबेर राति निगमले मूल्यबृद्धि गरेको हो ।  हेर्नुहोस् मूल्य सूची ...

जिल्ला समन्वय समिती मकवानपुरमा गठबन्धनको प्यानल बिजयी ।

Screenshot_20220616-15481-1655373977.png

हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको प्रमुखमा ललित बहादुर घलान विजयी हुनुभएको छ । बिहीबार भएको निर्वाचनबाट घलान विजयी हुनुभएको हो । स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीचको गठबन्धनको उम्मेदवारको रुपमा नेकपा माओवादी केन्द्रका घलान १७ मतसहित विजयी हुनुभएको हो । जिसस प्रमुखमा घलानसहित उपप्रमुख र सदस्यहरुमा गठबन्धनको प्यानलै...

सातवटै प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै

aaaaa-1655268817.jpg

सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७९र८० को बजेट आज सार्वजनिक गर्दैछन्। अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार देशका सबै प्रदेशले हरेक आर्थिक वर्षको असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ।  सोही अनिवार्य प्रावधान अनुसार आज सबै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्न लागेका हुन्। सबै...

आजदेखि मतदाता नामावली संकलन हुँदै, अस्थायी बसाेबास गरिरहेकाे ठाउँबाट पनि दर्ता गर्न सकिने

Nirwachan-Aayog1608721911-1655268111.jpg

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आजदेखि देशभर मतदाता नामावली संकलन र अद्यावधिक कार्य पुनः सुरु गर्दैछ । सबै निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय एवं ७३ वटै इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरिने आयोगले जनाएको छ । पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा...

आज बागमती प्रदेशमा भारी वर्षाकाे अनुमान, सतर्कता अपनाउन आग्रह

हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश...

आजको मौसम : बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा वर्षाको सम्भावना

1622086703-g9WIH-1654663954.jpg

नेपालको पूर्वी भू(भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू(भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व(पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू(भागहरूमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही...

विरोधपछि पछि हट्यो विभाग, साउन १ मै इम्बोस्ड नम्बर अनिवार्य नहुने

maxresdefault-3-1654598115.jpg

इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सवारीसाधनलाई आगामी साउनदेखि कारवाही गर्ने २० जेठको सूचनालाई यातायात व्यवस्था विभागले सच्याएको छ ।  विभागका अनुसार गत कात्तिकमै समयसीमा भएका र उक्त अवधिमा इम्बोस्ड जडान गर्नुपर्ने सवारी साधनको मात्रै आगामी साउनदेखि अनुगमन गर्ने भनिएको विभागले मंगलवार जारी गरेको सूचनामा उल्लेख छ ।     सरकारले...

इम्बोस्ड नम्बर कमिसनको पोको बाहेक केहि होइन : प्रेम सुवाल

prem-suwal_uqQcAOxyCp-1654508318.jpg

नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० का नेता तथा प्रतिनिधिसभाका सांसद प्रेम सुवालले इम्बोस्ड नम्बर कमिसनको पोको बाहेक केहि नभएको तर्क गरेका छन् । सोमबार प्रतिनिधिसभामा जारी बजेटको मन्त्रालयगत विनियोजन बजेटमाथिको छलफलमा बोल्दै सांसद सुवालले यस्तो बताएका हुन् ।  ‘अहिले नेपाललाई इम्बोस्ड नम्बरको खाँचो नै छैन । सामान्य, साधारण नम्बर...

रुपन्देही बस दुर्घटना अपडेट : मृतक ६ जनाको सनाखत

Accident2_33hVQJIXbz-1654412878.jpg

रुपन्देहीको भैरहवा नजिकै रोहिणी खोलामा बस दुर्घटनामा मृत्यु भएकामध्ये थप एक जनाको परिचय खुलेको छ। दुर्घटनामा मृत्यु भएका तिलोत्तमा नगरपालिका-८ की ३६ वर्षीया तुलसी बस्यालको पहिचान खुलेसँगै ६ जनाको सनाखत भएको डिएसपी नवरत्न पौडेलले थाहा खबरलाई जानकारी दिए। दुर्घटनामा परि अन्य मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका-४ का ६५...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...