Friday, 03 May, 2024

अपडेट


आजपनि थाहानगरमा कोरोना विरुद्धको खोप लगाइने

609cccc5ed90e_vaccination-1626411405.png

१ साउन । थाहा नगरमा आज शुक्रबार पनि कोरोना भाइरस विरुद्धको खोप (भेरोसेल) लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्डअनुसार तोकेको ब्यक्ति समुहलाई खोप लगाइने थाहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले बताउनुभयो । बिहिबार थाहा नगरको बिभिन्न स्वास्थ संस्थामा गरि १ हजार २ सय ८१ जनाले खोप लगाएका छन् ।  थाहा नगरपालिकाको...

मकवानपुरबाट २०९ किलो गाँजासहित तीन जना पक्राउ

makawanpur-ganja-1626259289.jpg

मकवानपुर हेटौंडाको २ स्थानबाट २०९ किलो लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१५ रातमाटे र हेटौंडा–१९ नेवारपानीबाट बुधबार विहान दुई वटा ट्रकमा लुकाई छिपाइ ल्याएको २०९ किलो लागु औषध गाँजासहित तीन जना व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी...

मकवानपुरमा दुइ पुरुष मृत अवस्थामा फेला

dead-body-1626167385.jpg

मकवानपुरको हेटौंडा र बकैयामा दुइवटा शब भेटिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ संगमचोकमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । ज्याला मजदुरी गरेर वस्ने पुरुषको शब मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिए।विहान नउठेपछि बोलाउन जाँदा उनी मृत भेटिएपछि...

महामरीको बिरुद्ध एकजुट बनौं : केन्द्रिय सदस्य उपाध्याय

IMG_20210708_154156-1625742929.jpg

२४ असार । नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा पुर्व जलस्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय 'डिना'ले महामारीको बिरुद्धमा एकजुट भएर लाग्न अनुरोध गर्नुभयो । आज बिहीवार थाहा नगरपालिकालाई नेपाली काङ्ग्रेस केन्द्रिय समितिको तर्फबाट १ थान १० लिटरको अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गर्ने क्रममा उपाध्यायले कोरोना भाईरसको कारण...

थाहा नगरलाई बिपद ब्यवस्थापनका सामग्री हस्तान्तरण

  २२ असार । नेपाल पानी सदुपयोग फाउन्डेसन काठमाडौंले थाहा नगरपालिकाका लागि  विपद व्यवस्थापनका लागि आवश्यक सामग्रीहरु सहयोग गरिएको छ ।  मंगलबार थाहा नगर प्रमुख लवशेर विष्टलाई फाउन्डेसनका थाहानगर संयोजक प्रमोद जोशीले ती सामग्रीहरु हस्तान्तारण गर्नु भएको हो ।  फाइण्डेसणले करिव ५ लाख रुपैयाँ बराबरको विपदमा उद्धारकालागि प्रयोग...

थाहा १ को ड्राइ आइशोलेसन निर्माण सम्पन्न,तत्काल समस्यामा परेकाहरुले पनि आश्रय लिन सक्ने

issolation1-1625449570.jpg

थाहा नगरपालिका वडा नं. १ को ड्राइ आइशोलेसन निर्माण कार्य सम्पन्न भएको छ । थाहा १ कुन्छाल डाँडामा रहेको सुनौला माध्यमिक विद्यालयको को पुरानो भवनमा आइशोलेसन निर्माण गरिएको हो । १६ बेड क्षमताको आइशोलेसन वडाकार्यलय तथा सहयोगी दाताहरुबाट प्राप्त रकमबाट निर्माण गरिएको हो । सडकको पहुँच , हरियाली स्वच्छ बाताबरण, शान्त अनि मनमोहक ठाउँमा रहेको...

पहिरोले मकवानपुरमा ३ घर,२ गोठ पु¥यो

pahiro2-1625306469.jpg

पछिल्लो २ दिनदेखि परेको निरन्तर वर्षाको कारण आएको बाढी तथा पहिरोले मकवानपुरको राक्सिराङ गाउँपालिकामा ३ घर र २ गोठ पूर्ण क्षती भएको छ । गाउँपालिकाको वडा नंबर ७ को विभिन्न स्थानमा बाढी तथा पहिरोले ३ घर,२ गोठमा पूर्ण क्षती भएको र ३ गोरु बगाएको वडा अध्यक्ष कुल बहादुर प्रजाले जानकारी दिए ।  वडा अध्यक्ष प्रजाले गएरातिको वर्षाको कारण पहिरोले...

लियो क्लब पिस थाहाको अध्यक्षमा बिष्ट

१६ असार । लियो क्लव अफ पिस थाहाको वर्ष २०२१/०२२ का लागि अध्यक्ष पदमा कमल विष्ट निर्वाचित हुनु भएको छ । बुधबार भर्चुअल माध्यमबाट सम्पन्न साधारणसभाबाट विष्ट सर्वसम्मत निर्वाचित हुनु भएको हो । यसैगरी प्रथम उपाध्यक्षमा सुजिता केसी र द्वितीय उपाध्यक्षमा कल्याणी बस्नेत निर्वाचित हुनु भएको छ ।  निर्वाचन मण्डलका तर्फबाट लियोका संस्थापक...

मकवानपुरमा सवारी दुर्घटना : एकको मृत्यु

accident-1625033038.jpg

मकवानपुरको मनहरीमा कुखुरा बोकेको बलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु र एक जना गम्भिर घाईते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी-९ ज्यामिरेमा भएको उक्त सवारी दुर्घटनामा मृत्यु भएका अन्दाजी २५/३० वर्षीय चालकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले...

world-link-1690434568.jpg
स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...