Friday, 03 May, 2024

अपडेट


गिट्टी बालुवा उत्खनन नगर्न सर्वोच्चको अन्तरिम आदेश

sarbochha-adalat-kp-696x4-1624072442.jpg

असार ५/गिट्टी बालुवा निकासी गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। गिट्टी बालुवा निकासी रोक्न परेको रिट निवेदनको सुनुवाइका लागि प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो नेतृत्वमा न्यायाधीश दीपक कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भर प्रसाद श्रेष्ठ सम्मिलित इजलास गठन...

कृषकको उत्पादन सिधै उपभोक्तासम्म पुर्याउने नीति बनाउन काङ्ग्रेस थाहानगरको माग

असार ४/ कृषकले उत्पादन गरेका तरकारीको बिक्री वितरणमा बिचौलियाको अन्त्य गर्नका लागि आवश्यक पहल गर्न नेपाली काङ्ग्रेस थाहा नगर कमिटीले थाहा नगरपालिकालाई सुझाव दिएको छ । बिचौलियाका कारण कृषकले आफ्नो उत्पादनको उचित मूल्य नपाएको अवस्थामा कृषकको उत्पादन सिधै उपभोक्ता समक्ष पुग्ने वातावरण सृजना गर्नका लागि समेत नेपाली काङ्ग्रेस थाहा नगर...

थाहा नगरलाई माओवादी केन्द्रको ४८ बुँदे सुझाव

असार, ३/थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७८का लागि तय गर्ने नीति तथा कार्यक्रमका लागि नेकपा माओबादी केन्द्र थाहा नगर कमिटीले  ४८ बुँदे सुझाव पेश गरेको छ । बिहीबार नगर अध्यक्ष अरुण रायमाझीले नगर प्रमुख लवशेर विष्टलाई सुझाव पेश गरेका हुन्।  १० शीर्षक अन्तरगत ४८ बुँदाहरुमा सुझाव दिइएको अध्यक्ष रायमाझीले जानकारी दिनुभयो...

प्रदेश सरकारले आमसंचार गृह संचालन गर्ने बुँदा फिर्ता लिन माग

काठमाडौं, २ असार/नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिले बाग्मती प्रदेश सरकारले बजेट वक्तव्यमा उल्लेख गरेको आम सञ्चार गृह स्थापना र सञ्चालन गर्ने बुँदा फिर्ता लिन माग गरेको छ। प्रदेश समितिका तर्फबाट महासचिब टेनिस रोक्काले बुधबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा प्रदेश सरकारसँग यस्तो माग गरेको हो।  प्रदेश सरकारले मंगलबार...

एमालेको तर्फबाट थाहा नगरपालिकाको नीति तथा कार्यक्रमका लागि सुझाव

१ असार/नेकपा एमाले थाहानगर कमिटीले थाहा नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रममा सुझाव पेश गरेको छ ।  मंगलबार एमाले थाहानगर अध्यक्ष अच्युत्तम प्रसाद ढकालले उपप्रमुख खड्ग गोपालीमार्फत नीति तथा कार्यक्रमका लागि सुझाव बुझाउनु भएको हो ।  आगामी असार १० गते हुने नगरको नीति तथा कार्यक्रमका लागि समावेश गरिनु पर्ने...

उद्योग वाणिज्य संघले दियो नगरपालिकालाई सुझाव

१ असार /थाहा नगर उद्योग वाणिजय संघले गत वर्षदेखि कोभिड-१९ र निषेधाज्ञाका कारण सबै प्रकारका व्यवसायहरु संकटमा परेको ध्यानाकर्षण गराउदै दुई वर्षको कर शतप्रतिशत छुट गर्न मागसहित सुझाव दिइएको छ । सुझावमा घर बहाल नै तिर्न कठिन भईहेको बेघ।लामा कर लिनु समेत अन्यायपूर्ण रहने भन्दै कम्तिमा घर बहालमा ५० प्रतिशत छुट दिन सुझाव दिइएको छ । थाहा...

थाहाको विकासको साझेदार च्वाईस नेपाल बिपद्को सहयात्रीपनि

choice-1623726819.jpg

थाहा नगरपालिकामा खेर गईरहेको धसिङगरेबाट तेल उत्पादन गरी अमेरिका लैजाने संस्था डोटेरा र एलडिएससिको सामाजिक उत्तरदायित्व अन्तरगत उक्त संस्थाहरुले थाहा नगरपालिकाको विकासमा महत्वपूर्ण सहयोग गरेको । थाहा नगरपालिकाको विकास साझेदारको रुपमा कार्यगर्दै आएको च्वाईस नेपाल बिपद्को बेलामा सहयात्रीको रुपमा स्थापित भएको छ । २०७२ सालको...

एम्बुलेन्स सेवा मानवतामा हुनु पर्ने गुणको नमूना : नगरप्रमुख विष्ट

२९ जेठ/थाहा नगरपालिका प्रमुख लवशेर बिष्टले दुःखमा सहयोग गर्ने उद्देश्यले खरिद गरिएको एम्बुलेन्स सेवा ले मानवतामा हुनु पर्ने गुणको नमूना प्रदर्शन गरेको बताउनुभयो । मकवानपुरको थाहा नगरपालिका वडा नं. १ ओखरबजारका बासिन्दाहरुले खरिद गरेको एम्बुलेन्सको शनिबार आयोजित उद्घाटन कार्यक्रममा थाहा नगरका प्रमुख विष्टले सबैको सहभागितामा मात्र...

नेपालमा मनसुन सुरु, आगामी साता अझै सक्रिय हुने

images-mansoon-1623488453.jpg

२९ जेठ/नेपालमा शुक्रबारदेखि यस वर्षको मनसुन सुरु भएको छ । नेपालमा यसअघि अनुमान गरिएको मितिभन्दा दुई दिनअघि यस वर्षको मनसुन भित्रिएको हो । नेपालको पूर्वी भागबाट भित्रिएको मनसुन यतिबेला मध्य क्षेत्रसम्म फैलिसकेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । महाशाखाका अनुसार बङ्गालको खाडी आसपास विकास भएको...

world-link-1690434568.jpg
स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...