pani-1786865868.jpg
Monday, 14 Sep, 2026

अपडेट


चुनाव बहिष्कार गर्ने ३ पार्टीको निर्णय

file-photo-1667482305.jpg

  काठमाडौंः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको आम निर्वाचनलाई आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बहिष्कार र खारेज गर्ने निर्णय गरेको छ । बुधबार बसेको तीन पार्टीको संयुक्त बैठकले उक्त निर्णय गर्दै एक...

उपलब्धि जोगाउन एमालेलाई परास्त गर्नुपर्ने : खतिवडा

birodh-khatiwada-gadhi-8-1667130733.jpg

   नेकपा (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य एवं मकवानपुर क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार बिरोध खतिवडाले एमालेले नेतृत्व गरेको प्रतिगमनकारी गठबन्धनलाई परास्त गर्नुपर्ने बताउनुभएको छ । अहिले देशमा विगतमा परिवर्तनका लागि संगै आन्दोलनमा लागेका दलहरुको गठबन्धन र देश टुक्राउने, राजावादी, संविधान नमान्ने दलहरुका...

सहिद परिवारको आग्रह,मेरो छोराले यो ब्यवस्था परिवर्तनको लागि बगाएको रगत खेर नजाओस् !

313039555_877631953394115-1666970535.jpg

 हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ का बाम लोकतान्त्रिक गठबन्धनका उमेरद्वार विरोध खतिवडा र कुमारी मुक्तानले सहिद परिवारलाई भेटेका छन। मकवानपुरगढी गाउँपालिका वडा न. ५ काञ्चनथली स्थित घरमै पुगेर २०६२/६३ का सहिद बाशुदेब घिमिरेको परिवारलाई भेटेका हुन।नेपालको जाहानिय राण शासन अघि र पछि झन्डै २४० बर्ष लामो एक छ्त्र शाह बंशिय राजतन्त्र...

पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष कौशल पाण्डेको निधन

312544097_131991570174625-1666882544.jpg

हेटौडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार कौशल पाण्डेको हेटौंडा उपमहानगरपालिका– ४ कमलडाँडास्थित निवासमा बिहीबार निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका पाण्डेको ७५ वर्षमा आज अपरान्ह ५ बजेर ४५ मिनेटमा निधन भएको पारिवारीक स्रोतले जनाएको छ । मकवानपुरे पत्रकारिताको संस्थापक मध्येका एक...

ढुक्क भएर चारैतिर झिलिमिली पार्न प्राधिकरणको आग्रह

tihar_U3rAtjXFkl-1666615944.jpg

यस पटकको तिहारमा बिजुली बत्तीको सहज आपूर्ति भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लक्ष्मीपूजाको दिन आज बेलुका बिजुलीको व्यवस्थापनमा चाप नपर्ने बताउनुभयो । उहाँले ढुक्क भएर चारैतिर झिलिमिली पार्न पनि आग्रह गर्नुभएको छ ।  नेपालमा अहिले उत्पादन नै १८ सय मेगावाट आसपास रहेको र...

भोलि सूर्यग्रहण, नाङ्गो आँखाले नहेर्न विज्ञको सुझाव

download-(3)-1666585167.jpg

  फाइल फाेटाे काठमाण्डौ – भोलि दिउँसो सूर्यग्रहण लाग्दैछ । दिउँसो ४ बजेर ५२ मिनेटदेखि झण्डै ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । दिउँसो लाग्ने खण्डग्रास सूर्यग्रहण पहाडी र खुल्ला क्षेत्रबाट मात्रै देखिन्छ । खण्डग्रास सूर्यग्रहणमा चन्द्रमाले सूर्यको केही भाग मात्र छेकेको देखिन्छ...

कहाँ हरायो एमालेको १० हजार भोट ?

BIRODH-KHATIWADA-1-1666496069.jpg

नेकपा (एकीकृत समाजवादी)का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री विरोध खतिवडाले निर्वाचन विशेष कार्यकर्ता भेटघाटलाई तीव्रता दिनु भएको छ । भेलामा खतिवडाको निशानामा उहाँकै पुरानो पार्टी नेकपा एमाले पर्ने गरेको छ । खासगरी निर्वाचन क्षेत्र नम्बर १ मा कमल थापालाई सूर्य चिन्ह दिएर एमालेले उम्मेदवार बनाएपछि र पाँच वर्षअघि आफ्नै निर्वाचन...

मलामी गएर फर्कदौ गरेको अटो दुर्घटना हुदाँ एक जनाको मृत्यु, तीन जना घाईते

auto-accident-1024x1024-1666408066.jpg

हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा अटो दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाईते भएका छन् । दुर्घटनामा सोही पालिकाको वडा नम्बर ८ का राम बहादुर गोलेको मृत्यु भएको छ । शुक्रबार साँझ वडा नम्बर ५ स्थित कोइराला दमार चोकमा मलामी गएर फर्कदै गरेको ना १ ह ५८५५ नम्बरको अटोले रोकिराखेको बा.प्र.०३–००१ क ४१३ नम्बरको ट्रकमा...

सत्यमोहनको निधनमा सरकारले एक दिन सार्वजनिक विदा दिने

Satyamohan-Joshi-2-1665910089.jpg

 शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने निर्णय गर्ने बताए । यद्यपि सरकारले निर्णय गरिसकेको छैन ।     आइतबार दिउँसो ललितपुर महानगरपालिका परिसरमा जोशीलाई...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...