jkmv-english-1784299234.jpg
Wednesday, 22 Jul, 2026

अपडेट


हेटौंडामा काङ्ग्रेसका कार्यकर्ता द्वारा पत्रकार माथी आक्रमण

316625413_485933040074025-1670227534.jpg

हेटौँडा । नेपाली कांग्रेसका कार्यकर्ताहरुद्वार मकवानपुरको दुईजना पत्रकारमाथि कुटपिट भएको छ । नेपाली कांग्रेसभित्र भएको घात, अन्र्तघातको विषयमा बागमती एक्सप्रेस नामक साप्ताहिक पत्रिकामा समाचार प्रकाशन भएको विषयमा नेपाली कांग्रेस मकवानपुरले आईतबार दिउँस पत्रकार सम्मेलन मार्फत सचेत गरेको अवस्थामा आईतबार राती करिब सबा ९ बजे...

नुवाकोटले पाउने भयो त बागमती प्रदेशको मुख्यमन्त्री ?

download-(7)-1670071424.jpg

 १७ मंसिर । अघिल्लो निर्वाचनमा प्रत्यक्षमा ७ सिट मात्र जितेको नेपाली कांग्रेस यसपटक बागमती प्रदेशमा सबैभन्दा ठूलो दल बनिरहँदा मुख्यमन्त्री को हुने भन्ने विषय यतिखेर कांग्रेसमा बहसको विषय बनेको छ । दुई पटक कांग्रेस केन्द्रीय सदस्य रहेका, संविधानसभा सदस्य र प्रतिनिधि सभा सदस्य रहिसकेका नेता प्रदेश झरे पनि निर्वाचनताका चर्चा नगरिए पनि...

सेनाले गर्‍यो उपल्लो डोल्पाबाट गर्भवती महिलाको उद्धार

download-(4)-1669466079.jpg

  हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाबाट नेपाली सेनाले गर्भवती महिलाको उद्धार गरेको छ। डोल्पोबुद्ध गाउँपालिका वडा नं ५ तिन्जे बस्ने २५ वर्षीया छिरिङ लामाको सेनाको हेलिकाेप्टरबाट उद्धार गरेर सदरमुकाम दुनैस्थित जिल्ला अस्पताल पुर्‍याइएको हो। प्रसव पीडामा छटपटाइरहेकी लामा जिल्ला अस्पताल पुग्न हिँडेर...

मकवानपुर क्षेत्र नम्बर २ प्रतिनिधि सभाको पनि मतगणना सुरु

2279296895667025348-1669019622.jpg

हेटौंडा–मकवानपुरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । हेटौंडा २ स्थित सिद्धार्थ माध्यामिक विद्यालयमा अहिले मतगणना भइरहेको छ । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभाको पनि मतगणना सुरु भएको छ ।  मत पत्र सर्याउने कार्य भएलगत्तै गणना गरिनेछ । मकवानपुरको हेटौंडा, मनहरी, कैलाश, भीमफेदीका विभिन्न मतदान...

मकवानपुरमा आज बिहान १० बजेबाट मतगणना सुरुहुदै

2279296895667025348-1669003408.jpg

 हेटौंडा । मकवानपुर जिल्लामा आज बिहान १० बजेबाट मात्र मतगणना सुरु गरिने भएको छ । जिल्लाको दुइ वटा प्रतिनिधी सभा र चार वटा प्रदेशसभा निर्वाचन क्षेत्रको मतगणना बिहान १० बजेबाट सुरु गरिने मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले वताउनुभयो । राती अवेर सम्ममा जिल्लाको ३ सय ६४ वटै मतदान केन्द्रहरुबाट मतपेटिका हेटौंडामा रहेको मतगणना स्थल...

'कांग्रेस- माओवादीबीच फाटाे पार्न प्रेषित सूचना भ्रमपूर्ण र दुराशययुक्त राजनीतिक अपराध'

316135906_850535642643791-1668872537.jpg

  निर्वाचनकाे अघिल्लाे दिन शनिबार कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच फाटो पार्ने आशयले सामाजिक सञ्जालमा भाइरल भइरहेका भ्रामक सूचनाप्रति दुई पार्टीले आपत्ति जनाएका छन्। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद भट्टराई र माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले संयुक्त वक्तव्य जारी गर्दै विभिन्न...

पैसा बाँडेको आरोपमा काठमाडौं–५ का प्रदेशसभाका एमाले उम्मेदवार पक्राउ

315920107_555978858407429-1668787257.jpg

मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलालाई पक्राउ गरेको छ । निरौलासहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए ।  पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर...

आचारसंहिता विपरीत राक्सिराङका शिक्षक घलान एमालेको उम्मेदवारलाई भोट माग्दै

316061256_216367323717556-1668700889.jpg

मनहरी । राक्सिराङका एक शिक्षक निर्वाचन आचारसंहिता विपरीत राजनैतिक दलको प्रचार प्रसार तथा एमालेको उम्मेदवारलाई भोट माग्दै हिडिरहेको पाइएको छ । । राक्सिराङ गाउँपालीका –४ नं वडामा रहेको श्री आधारभुत विद्यलयमा कार्यरत शिक्षक श्रावण कुमार घलान नेकपा एमालेको चुनावी प्रचार प्रसार तथा स्थानीय मतदाताहरु संग एमालेको उम्मेदवारलाई भोट...

अतिरिक्त शुल्क तिरेर नेपालीले कतार बिश्वकप टेलिभिजनमा लाइभ हेर्न पाउने

download-(2)-1668602406.jpg

३० कात्तिक, काठमाडौं । पाँच दिनपछि कतारमा सुरु हुने फिफा विश्वकप फुटवल नेपालमा प्रत्यक्ष प्रसारण हुने/नहुने बिषयको अन्योल सर्वोच्च अदालतले अन्त्य गरिदिएको छ । बुधबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि सर्वोच्चकै एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो । यसअघिको आदेश खारेज...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...