pani-1786865868.jpg
Saturday, 12 Sep, 2026

अपडेट


हिमाली भू-भागमा हिमपात र तराईमा बाक्लो हुस्सुको सम्भावना

hiu-1673419289.jpg

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने तराईका भू-भागमा बाक्लो हुस्सु लागेको छ।आज दिउँसो सुदूरपश्चिम, कर्णाली र  गण्डकी  प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम  तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका...

आजदेखि सातै प्रदेशबाट श्रम स्वीकृति

shram-rojgar-mantralaya-m-1673155687.jpg

२४ पुस, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा आइतबार (आज)देखि सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा आजदेखि श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि  संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले...

तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो

thumb-(4)-1672982462.jpg

  भैरहवा — देशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा छ ।     विभागले तराईका धेरै भू–भागमा बाक्लो हुस्सु लाग्ने, दैनिक जनजीवन र सडक तथा हवाई यातायात सेवा प्रभावित हुने...

सुस्मिता थापा हत्याकाण्डमा पाँचैजना कसुरदार ठहर

SUSMITA-THAPA-MURDER-696x-1672981379.jpg

कपिलबस्तुको बाणगङ्गा नगरपालिकाकी २४ वर्षीया सुस्मिता केसीको हत्या भएको करिब साँढे २ बर्षपछि अभियुक्तहरु दोषी ठहर भएका छन् । चार दिनको निरन्तरको बहस पछि पुस २१ गते बिहीबार पाँचै जना अभियुक्तलाई दोषी ठहर गरेको हो । मकवानपुर जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेलको ईजालसले मृतक सुस्मिताको सासु, ससुरा, २ जना नन्द र जेठी नन्दकी...

हेटौंडामा अमेरिकी डलर देखाई ठगी गरेको आरोपमा ४ जना पक्राउ

download-(16)-1672902803.jpg

हेटौंडा । अमेरिकी डलर देखाएर ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । बुधबार दिउँसो विशेष सूचनाको आधारमा हेटौंडा-१७ सालकपार्कबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट ३ वटा मोटरसाइकल, अमेरिकी डलर १ हजार ७४१ र नेपाली ६ हजार २१० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई आज...

यातायात कार्यालय गुर्जुधाराबाट २६ जना बिचौलिया पक्राउ

images-1672898373.png

काठमाडौँ । चन्द्रगीरी नगरपालिका स्थित गुर्जुधाराको यातायात कार्यालयबाट प्रहरीले २६ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ । गुर्जधारा स्थित यातायात व्यवस्था कार्यालय, मोटरसाइकल (बागमती)मा जाने सेवाग्राहीलाई काम छिटो गरिदिने बहानामा उनीहरूले रकम असुल्ने गरेको आरोप छ ।      सेवाग्राहीलाई हैरानी दिएर रकम असुल्ने २६ जना बिचौलियालाई...

बौलाहा कुकुरको टोकाइबाट २५ जना घाइते

barking-dog-with-rabies_v-1672808571.jpg

बौलाहा कुकुरले टोक्दा २५ जना  घाइते भएका छन् । जिल्लाको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले उनीहरुलाई टोकेको हो । गाउँपालिकाको वडा नं ३अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापनीमा बौलाहा कुकुरले आतङ्क मच्चाएको थियो । घरमा काम गरिरहेको र बाटामा हिँडिरहेका व्यक्तिलाई  बौलाहा कुकुरले टोकेको थियो ।     गाउँपालिकाकी...

बागमती गाऊँपालिकामा ३० जनालाई जग्गाधनी पुर्जा बितरण

purja1-1672583090.jpg

 हेटौंडा,  मकवानपुरको बागमती गाऊँपालिकामा ३० जना भुमिहिन सुकुम्बासीलाई जग्गाधनी पुर्जा बितरण गरिएको छ । गाऊँपालिकाको अनुसार गाऊँपालिकाले ५ हजार पुर्जा बितरणको तयारी अन्तिम चरणमा पु¥याएको भएपनी दोस्रो चरणमा ३० जनालाईमात्र पुर्जा बितरण गरेको हो । बागमती गाऊँपालिकाले चार नम्बर वडाको २८ जना र ५ नम्बर वडाको २ जना भुमिहिन...

चित्लाङ थानकोट सडक स्तरोन्नतिको लागि अर्थमन्त्रालय बाट १५ करोड बिनियोजन

images-(6)-1671716244.jpg

अर्थमन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडक मार्ग अन्तर्गत चन्द्रागिरी–चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने प्रतिबद्धता गरेको एक बर्ष पछि बोलेको कुरा पुर्याएका छन । अर्थ मन्त्रालयले चित्लाङ चन्द्रागीरी थानकोट सडक स्तरोन्नतिको लागि भन्दै १५ करोड रुपैयाँ बिनियोजन गरेपछि...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...