Saturday, 12 Sep, 2026

अपडेट


मिडिया माथि खनिए रवि

329462021_940145604015077-1675606830.jpg

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडियालाई यो देशका दुश्मन भन्दै टिप्पणी गरेका छन्। उनले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै भने, ‘यहाँ सिण्डिकेट स्थापित गर्ने यहाँका मिडियाहरु हुन्।’ उनले अधिकांस समय प्रकाशक र सम्पादकहरुलाई आरोप लगाइरहेका थिए। सभापति लामिछानेले पत्रपत्रिकाहरुले आफूलाई चारैतिरबाट प्रहार...

रविलाई प्रचण्डले भने – अहिले तपाईंलाई केही दिन सक्दिनँ

Prachanda-and-rabi-lamich-1675589411.jpg

 आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निराश भएर फर्किएका छन् । गृह मन्त्रालय पाउनैपर्ने अडान राखेका उनलाई प्रचण्डले अहिले मन्त्री नै बनाउन नसक्ने जवाफ दिएकाे प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।     प्रधानमन्त्री प्रचण्डले नागरिकता...

भार्ता–कालिकाटार–नामटारहुँदै काठमाडौं सम्म शुक्रबारदेखि बस सेवा

329234603_736942377742655-1675478254.jpg

कैलाश गाउँपालिकाको भार्ता–कालिकाटार–नामटारहुँदै काठमाडौं सम्म आज शुक्रबारदेखि बस सेवा सञ्चालनमा आएको छ । गाउँपालिकाको समन्वयमा नारायणी यातायात व्यवसायी संघले एउटा बस भार्ताबाट काठमाडौं तर्फ जाने र अर्को बस काठमाडौंबाट भार्ताका लागि छुट्ने गरि सञ्चालनमा आएको अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिए । कैलाशको तल्लो बेल्टका ६ वटा...

९ किलो सुनसहित क्यानडियन नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

Tribhuvan_International_A-1675317964.jpg

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलोग्राम सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस् दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगोबलाई गए राति चेकजाँचका क्रममा पक्राउ गरेको हो । कार्यालयका प्रमुख अरुण पोखरेलका...

संघीय लोकतान्त्रिक गणतन्त्र सहिदहरुको त्याग र बलिदानबाटै सम्भव रहेको; प्रधानमन्त्री

sahid-diwas-(17)_f4xCEEPF-1675057842.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र सहिदहरुको त्याग र बलिदानबाटै सम्भव रहेको बताएका छन् ।  सोमवार सहिद दिवसको अवसरमा लेनचौरस्थित सहिद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सहिदहरुले जीवित मानिसलाई निरन्तर प्रेरणा दिइरहने बताए । उनले...

हेटौमा उद्योग वाणिज्य संघद्धारा दीप प्रज्वलन

mmm-1675001917.jpg

मकवानपुर उद्योग वाणिज्य संघले आइतबार हेटौंडामा दीप प्रज्वलन गरेको छ । आर्थिक मन्दी र बैंकको चर्को व्याजदरका कारण आत्मदाह गरेका युवा व्यवसायी प्रेम प्रसाद आचार्यको चीरशान्तिको कामना गर्दै संघले साँझ दीप प्रज्वलन गरेको हो ।  संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको नेतृत्वमा  दीप प्रज्वलन र मौन धारण गरिएको थियो ।  कार्यक्रममा बोल्दै...

ललितपुरमा विदेशी ब्राण्डको नक्कली मदिरा बनाउने कारखाना भेटियो, तीन जना पक्राउ

raksi_3zsEHY4zi7-1674976275.jpg

ललितपुरमा । ललितपुरमा बिदेशी ब्राण्डको नक्कली मदिरा बनाउने कारखाना फेला परेको छ । प्रहरीले नक्कली मदिरा बनाउने कार्य र कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।  प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिकामा कारखाना सञ्चालन गरेर ब्ल्याक लेबलसहितका विदेशी मदिरा बनाउने कार्यमा संलग्नलाई पक्राउ गरेको हो । यस्तै...

नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुग्दै रवि लामिछाने

rabi_vd1PsPKt01-1674969134.jpg

काठमाडौँ ।  सर्वोच्चको आदेशपछि नागरिकता लिने प्रक्रिया पुरा गर्नुपर्ने भएका रवि लामिछाने आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँ जाने गएका छन् । शुक्रबार सर्वोच्च  अदालतको संवैधानिक आदेशले रविको नागरिकता अवैध भएको ठहर गर्दै नागरिकता लिने प्रक्रिया पुरा गर्न आदेश दिएको थियो ।    सोही अनुसार लामिछाने आइतबार बिहान ११ बजे...

जहाज दुर्घटनामा ज्यानको बाजी राखेर सेतीको खोचमा शवको उद्दार गर्ने शसस्त्र प्रहरी सम्मानित

drigha-1-1674958940.jpg

२२ औं शसस्त्र प्रहरी दिबसको अबसरमा सर्वोत्क्रिस्ट बर्ष जवान Hero of the shoulder) भइ सशस्त्र प्रहरीका महानिरीक्षकद्वारा उनी सम्मानित भएका हुन । पोखरा अर्थात् नेपालको प्रमुख पर्यटकीय नगरी । आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइको नगर । नगरकै आडमा रहेको फेवाताल र बेगनासताल सेती खोंच, डेभिस फल्स (पातले छांगा) यी सबै पर्यटकको रोजाइमा पर्ने गर्दछन ।...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...