pani-1786865868.jpg
Saturday, 12 Sep, 2026

अपडेट


सरकारले जग्गाको कित्ताकाट फुकुवा गर्ने।

FB_IMG_1685526767706-1685526802.jpg

सरकारले लामो समय देखि बन्द रहेको जग्गाको कित्ताकाट फुकुवा गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले जग्गाको कित्ताकाट फुकुवा गरिने बताएका छ्न्। उनले केही समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट फुकुवा गरी घर जग्गा क्षेत्रको कारोबार बिस्तार हुने विश्वास लिएको बताए । अर्थमन्त्री...

बजेटमा चलचित्र क्षेत्र के के अटायो?

FB_IMG_1685353039244-1685368256.jpg

सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा नेपाली कलाक्षेत्रले पनि प्रथामिकता पाएको छ ।  अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार प्रस्तुत गरेको बजेटमा नेपाललाई चलचित्र गन्तब्यको रुपमा विकास गर्ने, चलचित्र प्रर्यटन विकासका लागि निजि क्षेत्रलाई प्रोत्सान गर्ने, दोलखा र काभ्रेको बनेपामा इन्डोर फिल्म सुटिङ स्टुडियो...

साना करदातालाई सुविधा : चार चार महिनामा करको विवरण पेश गरे हुने

FB_IMG_1685353039244-1685367878.jpg

सरकारले साना करदातालाई सुविधा दिने नीति ल्याएको छ । आगामी आर्थिक वर्षको बजेटमा सरकारले मूल्य अभिवृद्धि करमा दर्ता भई वार्षिक एक करोड रूपैयाँसम्मको कारोबार गर्ने करदाताले अबदेखि चार चार महिनामा पेश गर्ने व्यवस्था गरेको छ। यसअघि हाल हरेक महिना कर र सोको विवरण पेश गर्ने व्यवस्था रहेको थियो ।  कर सहभागिता लागत र समय घटाई साना करदातालाई...

संघीय अस्पतालमा एक चिकित्सक र एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन गर्ने

FB_IMG_1685353039244-1685367602.jpg

सरकारले संघीय अस्पतालहरूमा एक चिकित्सक, स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । सोमबार अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गदैं सरकारी अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कार्यक्रमका लागि २४ करोड बजेट विनियोजन गरिएको बताए । एक चिकित्सक, स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था...

उच्चस्तरीय प्रशासन सुधार आयोग गठन हुने

FB_IMG_1685353039244-1685367473.jpg

सरकारले सार्वजनिक प्रशासनलाई छरितो, मितव्ययी र परिणाममुखी बनाउन उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले सार्वजनिक प्रशासनलाई छरितो, मितव्ययी र परिणाममुखी बनाउन उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरी सो आयोगको सुझावलाई कार्यान्वयन गरिने बताएका छन्...

सरकारी कार्यालयमा क्यूआर कोडबाट दस्तुर र सेवा शुल्क बुझाउने व्यवस्था मिलाइने

FB_IMG_1685353039244-1685367327.jpg

अर्थमन्त्री प्रकाशशरण महतले सरकारी कार्यालयमा सेवा लिए बापत बुझाउनुपर्ने सबै दस्तुर र शुल्क क्यूआर कोड वा विद्युतीय माध्यमबाट राजस्व खातामा जम्मा गर्न सकिने व्यवस्था मिलाइने बताएका छन् ।  आगामी आर्थिक वर्षका लागि संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै उनले राष्ट्रिय परिचय पत्र, राहदानी, सवारी चालक अनुमतिपत्र सेवा सहज रूपमा आवश्यकता...

परिचयपत्र, राहदानी र लाइसेन्स लगायतका सेवा दुई सिफ्टमा दिइने

FB_IMG_1685353039244-1685367078.jpg

सरकारले शासकीय सुधारका लागि उच्चस्तरीय सुधार आयोग गठन गर्ने भएको छ।  आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उच्चस्तरीय सुधार आयोग गठन हुने जानकारी दिए।  कागजरहित एकीकृत सार्वजनिक सेवावापत राष्ट्रिय परिचयपत्र, राहदानी, लाइसेन्स लगायतका सेवाका लागि दिन दुई सिफ्टमा सेवा दिने पनि उनले बताए।  ...

सांसद विकास कोषका लागि प्रतिसांसद ५ करोड बजेट विनियोजन

FB_IMG_1685353039244-1685366881.jpg

सरकारले संसदीय क्षेत्र निर्वाचन कार्यक्रमका लागि ५ करोड रकम विनियोजन गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार सार्वजनिक गरेको बजेट अनुसार १६५ निर्वाचन क्षेत्रका सांसदका लागि ५ करोड रकम विनियोजन गरेको बताए।  जनप्रतिनिधिले सो पाँच करोड रकम विकास निर्माण, भौतिक पूर्वाधार निर्माणमा खर्च गर्नेगरी प्रस्ताव गरेको उनले...

खुद्रे आयोजना कटौतीमा पर्दा ३० अर्बले घट्यो भौतिक पूर्वाधारको बजेट

FB_IMG_1685353039244-1685366681.jpg

सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले खुद्रे आयोजनामा बजेट नदिएर सम्पन्न भएर नतिजा देखिने खालका रणनीतिक आयोजनामा मात्रै बजेट व्यवस्था गरेपछि भौतिक पूर्वाधार मन्त्रालयको बजेट ३० अर्बले घटेको हो। चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...