pani-1786865868.jpg
Saturday, 12 Sep, 2026

अपडेट


सामाजिक सुरक्षामा डेढ खर्बभन्दा बढी रकम विनियोजन

FB_IMG_1685353039244-1685364940.jpg

सरकारले ज्येष्ठ नागरिक भत्ता लगायत सामाजिक सुरक्षाका कार्यक्रमका लागि १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरेको छ ।  अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै सामाजिक सुरक्षाका कार्यक्रमका लागि १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरेका हुन् ।  उनले गत वर्षको भन्दा २३ अब बढी रकम यो शीर्षकमा छुट्ट्याएका...

विश्वविद्यालय अनुदान आयोगको पुनर्संरचना गरिने

FB_IMG_1685353039244-1685364770.jpg

सरकारले विश्वविद्यालय अनुदान आयोगको पुर्नसंचरना गर्ने भएको छ । अहिले आयोगले गर्दै आएको कामलाई व्यवपस्थित तथा परिमार्जन गर्दै पुनर्संरचना गर्ने भएको हो ।  अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आयोगको पुर्नसंरचना गर्ने बताएका हुन् ।...

बढ्यो कृषि क्षेत्रको बजेट, ५८ अर्ब ९८ करोड विनियोजन

FB_IMG_1685353039244-1685364472.jpg

सरकारले आगामी आर्थिक वर्षमा कृषिलाई प्राथमिक्तामा राख्दै बजेट बढाएको छ । अर्थमन्त्रालयले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि कृषि मन्त्रालयको बजेट बढाइएको हो । चालू आर्थिक वर्षका लागि कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । जुन, आगामी आर्थिक वर्षका लागि अर्थमन्त्री डा.प्रकाशसरण महतले ५८ अर्ब ९८...

धरानको खानेपानी लाई बजेट मार्फत सम्बोधन ,हर्क साम्पान्ङको माग पूरा,

FB_IMG_1685353039244-1685364350.jpg

सरकारले धरानमा एकीकृत खानेपानी योजना निर्माणका लागि बजेट विनियोजन गरेको छ ।  आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले यसका लागि बजेट विनियोजन गरिएको जानकारी गराएका हुन् ।  उनले आफ्नो अभियानमा साथ दिन संघीय सरकारमार्फत बजेट माग्दै आएकामा सरकारले बजेटमै व्यवस्था गरेको हो ।...

९ देखि १५ बर्ष सम्मको बालिकालाई पाठेघरकाे क्यान्सरविरुद्धको एचपीभी खोप विस्तार गरिने

FB_IMG_1685353039244-1685364067.jpg

सरकारले पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप दिने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले ९ देखि १५ वर्षसम्मका बालिकालाई एचपीभी खोप दिने बताए ।   सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले  स्तन क्यान्सरको निःशुल्क परामर्श र उपचार सेवा विस्तार गरिने बताए । सबै संघीय अस्पतालमा बाझोपन निःसन्तानको उपचार सेवा...

सबै संघीय अस्पतालबाट मिर्गौला प्रत्यारोपण गर्ने,स्वास्थ्य बिमाको निरन्तरता

FB_IMG_1685353039244-1685363886.jpg

अर्थमन्त्री प्रकाशशरण महतले सरकारले सबै संघीय अस्पतालबाट मिर्गौला प्रत्यारोपण गर्ने घोषणा गरेका छन् । आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै महतले स्वास्थ्य उपचारका लागि सरकारले विगतमा दिँदै आएको अनुदानलाई निरन्तरता दिइएको बताए ।  स्वास्थ्य बीमालाई पनि निरन्तरता दिइएको उनले बताए ।...

जेष्ठ नागरिक भत्ताका लागि १ खर्ब, ५७ अर्ब बढी

FB_IMG_1685353039244-1685363736.jpg

सरकारले जेष्ठ नागरिक भत्ताका लागि १ खर्व ५७ अर्ब ७३ करोड बजेट बिनियोजन गरेको छ । आर्थिक बर्ष २०८० र ८१ को बजेट घोषणामा सरकारले मासिक चार हजारका दरले दिँदै आएको जेष्ठ नागरिक भत्तालाई निरन्तरता दिदै सो रकम छुट्टाएको अर्थमन्त्री डा. रामशरण महतले घोषणा गरेका हुन् ।...

आगामी वर्ष ५० हजार जनाको सीप परीक्षण प्रमाणीकरण गरिने

FB_IMG_1685353039244-1685363618.jpg

सरकारले आगामी वर्ष ५० हजार जनाको सीप परीक्षणको प्रमाणीकरण गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा प्राविधिक शिक्षा तथा व्यावसायिक परिषद् मार्फत वर्ष ५० हजार जनाको सीप परीक्षणको प्रमाणीकरण गरिने बताए ।  स्वदेश तथा विदेशमा सीप सिकेको स्वघोषणाको आधारमा जनशक्तिको सीप...

बढेन बृद्दा भत्ता

FB_IMG_1685353039244-1685363488.jpg

सरकारले वृद्धभत्ता नबढाउने भएको छ । सोमबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले वृद्धभत्ता नबढाइएको जानकारी गराएका हुन् । तर, ६८ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिँदै आएको भत्तालाई भने निरन्तरता दिएको उनको भनाइ छ।   सरकारले बजेट भाषणमार्फत ज्येष्ठ नागरिकको सुरक्षा र हक अधिकारको रक्षाका  लागि...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...