Saturday, 12 Sep, 2026

अपडेट


नयाँ पर्यटकीय गन्तव्य खोज्न २ अर्ब बजेट,

FB_IMG_1685353039244-1685363323.jpg

सरकारले आगामी आर्थिक वर्षमा नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्न २ अर्ब १३ करोड रुपैयाँ विनियोजन भएको छ । सरकारले पर्यटकीय गन्तव्य विकास गर्ने, सांस्कृतिक र महत्त्वपूर्ण सम्पदाको संरक्षणमा समेत यसको खर्च हुने छ । यस्तै, सबै प्रदेशमा एक/एक वटा हिल स्टेसन विकासको योजना समेत बजेटमा अटेको छ । पर्यटन प्रवर्द्धन गर्न हरियाली पार्कको निर्माण...

विद्यालयका छात्रालाई स्यानीटरी प्याडका लागि १ अर्ब ४२ करोड

FB_IMG_1685353039244-1685362504.jpg

सरकारले विद्यालय तहका छात्रामा लागि निःशुल्क स्यानीटरी प्याडको व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यसका लागि १ अर्ब ४२ करोड बजेट विनियोजन गरेको बताएका छन् ।...

सन् २०२३–२०३२ लाई पर्यटन दशक घोषणा

FB_IMG_1685353039244-1685362393.jpg

सन् २०२३– २०३२ लाई पर्यटन दशकका रूपमा मनाउनले घोषणा सरकारले गरेको छ। आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालको प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा लगायत पर्यटकीय स्थल र सेवाको अन्तर्राष्ट्रियस्तरमा सघन प्रचार प्रसार गरिने बताए ।  अतिथि देवो भव भन्ने नेपाली...

दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ४५ करोड बजेट, जंक फुड निषेध

FB_IMG_1685353039244-1685362296.jpg

सरकारले दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ४५ करोड रूपैयाँ विनियोजित गरेको छ । अहिले सञ्चालनमा रहेको खाजा कार्यक्रमलाई यथावत राख्दै सरकारले यसलाई थप व्यवस्थित गर्ने भएको हो । अर्थमन्त्री डा. प्रकाशचरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त खाजा कार्यक्रमबाट ३२ लाख विद्यार्थी लाभाम्भित हुने बताए ।  विद्यार्थीलाई जंक फुड...

नेपाल घुमौं, नेपाल चिनौं’ अभियान सञ्चालन गरिने,२०२३ मा १० लाख पर्यटन भित्राउने

FB_IMG_1685353039244-1685362171.jpg

सरकारले पर्यटन विकासका लागि आगामी आर्थिक बर्षमा नेपाल घुमौँ, नेपाल चिनौ अभियान सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री प्रकाश शरण महतले आगामी आर्थिक बर्षको लागि तयार गरिएको बजेट भाषणका क्रममा सो कुरा बताएका हुन् ।  उनले नेपालको प्राकृतिक धार्मिक ऐतिहासिक तथा सांस्कृतिक सम्पदा लगायत पर्यटकीय स्थलको अन्तराष्ट्र्रि स्तरमा सघन प्रचार गरिने...

३ महिनाको माग धान्ने गरी पेट्रोलियम भण्डार क्षमता विस्तार गरिने,हिमालको पानीलाई ब्रान्डिङ

FB_IMG_1685353039244-1685361999.jpg

अर्थमन्त्री डा‍‍.प्रकाशशरण महतले न्यूनतम ३ महिनाको पेट्रोलियम पदार्थको मागलाई धान्न सक्ने गरी भण्डारण क्षमता वृद्धि गरिने जनाएका छन् । आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्दै उनले पोखरामा हवाई इन्धन भण्डार गृह र अमलेखगञ्जमा थप दुई इन्धन भण्डार गृह निर्माण सम्पन्न गरिने जनाए । अर्थमन्त्री महतले ‘वाटर फ्रम हिमालय’को...

निर्यातमा अनुदान दिन ९० करोड बजेट

FB_IMG_1685353039244-1685361759.jpg

सरकारले आगामी आर्थिक वर्षमा निर्यात प्रबद्र्धनका लागि नयाँ गन्तव्य पहिचान गर्ने भएको छ । नेपालको वैदेशिक व्यापार वृद्धि गर्न व्यापार सम्भावना भएको क्षेत्रको खोजी र निर्यात गन्तव्य समेत खोज्ने घोषणा भएको हो । यस्तै, छुर्पी, चिया र कफी लगायत वस्तुको निर्यात गर्ने लक्ष्यसहित बजेट विनियोजन भएको छ । यस्तै, हिमालयका पानी निर्यात गर्न आवश्यक...

अबको 'जीवन स्वदेशमै' अभियान घाेषणा

FB_IMG_1685353039244-1685361565.jpg

सरकारले अबको जीवन स्वदेशमै अभियान सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री प्रकाशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्ता घोषणा गरेका हुन्। अर्थमन्त्री महतले वैदेशिक रोजगारीका लागि जाने क्रम कम गर्दै स्वदेशमै काम गर्ने वातावरण सिर्जना गरिने बताए ।...

औद्योगिक ग्रामलाई ४१ अर्ब, प्रसारणलाईन निर्माणमा ४६ करोड बजेट

FB_IMG_1685353039244-1685361420.jpg

सरकारले बारा पर्सा औद्योगिक करिडोरलाई विकास गर्ने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्रीले यस्तो लक्ष्य लिएको बताएका हुन् । यस्तै, हाल ११३ वटा स्थानीय तहमा सञ्चालित औद्योगिक ग्रामलाई देशभर स्थापना गर्न ४१ अर्ब रुपैयाँ विनियोजन भएको छ ।  यस्तै, ठूला उद्योगसम्म पुग्ने प्रसारणलाईन निर्माणका लागि ४६ करोड...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...