jkmv-english-1784299234.jpg
Wednesday, 22 Jul, 2026

अपडेट


फ्लाइ दुबईको लेफ्ट इञ्जिनमा आगलागी, ल्यान्ड गर्ने प्रयासमा

FB_IMG_1682352041275-1682352179.jpg

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडिरहेको फ्लाइ दुबईको जहाजमा आगलागी भएको छ ।  जहाजको लेफ्ट इञ्जिनमा आगलागी भएको पाइलटले टावरलाई जानकारी गराएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।  लेफ्ट इञ्जिनमा आगलागी भएपछि पाइलटले सो इञ्जिन अफ गरेर एउटा मात्र इञ्जिनले जहाज उडाइरहेका छन्...

मोटरसाइकल दुर्घटनामा थाहा ७ का स्याङ्तानको ज्यान गयो।

FB_IMG_1682165623973-1682165645.jpg

काठमाडौं महानगरपालिका-१४स्थित सडकमा एउटा मोटरसाइकल दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।  बा.प्र-०२-०१९ प ९७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा शनिबार बिहान मकवानपुर थाहा नगरपालिका-७का २७ वर्षीय अशोक स्याङ्ताङको मृत्यु भएको हो।  दुर्घटनामा घाइते भएपछि उनलाई कलंकीस्थित नेशनल अस्पताल...

रेडक्रस दामन उपशाखाको निर्वाचन कार्यक्रम सार्वजनिक

FB_IMG_1682093763999-1682093774.jpg

थाहानगर, ०८ बैशाख/नेपाल रेडक्रस सोसाईटी दामन उपशाखाको आगामी २ बर्षे कार्यकालको लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । मिति २०८० साल बैशाख १८ गते सोमबार बिकास घर शिखरकोटमा हुने निर्वाचनको लागि निर्वाचन तालिका सहित मतदाता नामावली समेत प्रकाशन गरिएको दामन उपशाखा सभापति तथा जिल्ला सदस्य राज कुमार केसीले बताउनुभयो । निर्वाचन...

सरकारले खोल्यो जग्गाको कित्ताकाट।

CamScanner-०४-१८-1681827144.jpg

५ वैशाख, काठमाडौं । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘भू-उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको छ । नियमावली नबनेको कारण घरजग्गा...

बर्षमान पुनकी आमा माथी गोली प्रहार

CamScanner-०४-१५-1681531286.jpg

माओवादी केन्द्रका नेता वर्षमान पुनको आमामाथि गोली प्रहार भएको छ। गएराति बालुवाटारस्थित पुनकै निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन्।  कायममुकायम प्रधानन्यायाधीशको सुरक्षा टोलीमा रहेका मगरलाई प्रहरीले पक्राउ गरेको छ। गएराति साढे ९ उनले गोली प्रहार गरेको प्रहरीले जनाएको छ। वर्षमानकी आमाको गोडामा गोली...

‘लम्पी स्किन’ महामारीले मकवानपुरमा २७ वटा गाईवस्तु मरे

CamScanner-०४-१२-1681272440.jpg

पशुचौपायमा लाग्ने ‘लम्पी स्किन’ रोग मकवानपुरमा महमारीका रुपमा फैलिएको छ । यस रोगका कारण मंगलबारसम्म मकवानपुरमा २७ वटा गाईवस्तु मरेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका सूचना अधिकारी डा. आभास कोइरालाले मकवानपुरका ४ वटा पालिकाको विभिन्न स्थानमा यो रोग देखा परेको जानकारी दिए । सूचना अधिकारी कोइरालाका अनुसार...

नेपाल पव्लिक क्याम्पस संघको कोषाध्यक्षमा पालुङ क्याम्पसका राजन मिश्र निर्वाचित ।

CamScanner-०४-१०-1681089545.jpg

नेपाल पब्लिक क्याम्पस संघको अध्यक्षमा काठमाडौं शिक्षा क्याम्पस प्रमुख शत्रुध्नप्रसाद गुप्ता सर्वसम्मत निर्वाचित भएका छन् । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार भएका गुप्ता संघको अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । तेसै गरि कोषाध्यक्षमा भने थाहा नगरपालिकाको एक मात्र बहुमुखी क्याम्पस पालुङ बहुमुखी क्याम्पसका क्याम्पस...

सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउन जग्गा कब्जा

CamScanner-०४-०७-1680883402.jpg

हेटौंडा,२४ चैत /लामो समयदेखि सुकुम्बासीहरु बसोबास गर्दै आएको जग्गा  सरकारी मिलेमतोमा व्यक्तिको नाममा नाप नक्सा गरिएको भन्दै उक्त जग्गा उक्त जग्गामा बसोबास गर्ने सुकुम्बासीहरुको उपस्थितिमा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) ले एक कार्यक्रम विच कब्जा गरेका छन् ।   शुक्रवार हेटौंडा उपमहानगरपालिका वडा न. १५ भाेर्ले स्थित...

प्रदेश सरकारले समयमा निर्माण सम्पन्न नगरेकोले पुल निर्माण ठेक्का रद्द गर्दै

CamScanner-०४-०६-1680774181.jpg

हेटौंडा, २३ चैत वाग्मती प्रदेशको भौतिक तथा पूर्वाधार मन्त्रालय अन्तर्गतबाट ठेक्का सम्झौता भएर काम सम्पन्न नगर्ने आयोजनाको ठेक्का तोड्ने काम सुरु भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ र वडा नम्बर ३ जोड्नका लागि सामरी खोलामा निर्माण गर्न लागिएको पुल निर्माण सम्झौता भएको ५ वर्षसम्म पनि नबनेपछि कम्पनीसँगको ठेक्का भौतिक पूर्बाधार...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...