jkmv-english-1784299234.jpg
Wednesday, 22 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

कालोपाटिको रकम उठाउन पालुङ प्राधिकरण सक्रिय, तत्काल महशुल बुझाए दश प्रतिशत छुट 

cover-1684649196.jpg

नेपाल विद्युत प्राधिकरणले विद्युत प्राधिकरणमा कालोपाटीमा रहेको महशुल बुझाउनेलाई १० प्रतिशत छुट दिने भएको छ ।  
लामो समय देखि विद्युत महशुल नबुझाई कालोपाटीमा रहेका ग्राहकहरुले असार मसान्त सम्म कालोपाटी रकम बुझाए कुल रकममा १० प्रतिशत छुट दिने प्राधिकरणले जानएको छ । 
प्राधिकरणको पालुङ वितरण केन्द्र अन्तर्गत हाल  ९६ जना ग्राहक कालोपाटीमा रहेको र उक्त ग्राहक सँग १ करोड रकम अशुल उपर गर्नुपर्ने जनाएको छ । 

कालोपाटीमा रकम रहेको ग्राहकहरुलाई सुचना मार्फत महशुल बुझाउन जानकारी गराईएको, र अटेर गरेर नबुझाए ३ पुस्ता भित्र विद्युत विच्छेत गर्ने र जग्गा रोक्का गरि कानुन अनुसार सरकारी बाँकी बक्यौता सरह अशुल उपरकालागि कार्बाही अगाडी बढाउने


कालोपाटीमा रहेको ग्राहकहरुको विवरण सार्वजानिक गर्दै पालुङ वितरण केन्द्रले तत्काल उक्त रकम नबुझाए कानुन अनुसार कार्बाही अगाडी बढाउने तयारी भएको वितरण केन्द्र प्रमुख विरमा रास्कोटीले बताए ।  कालोपाटीमा रकम रहेको ग्राहकहरुलाई सुचना मार्फत महशुल बुझाउन जानकारी गराईएको, र अटेर गरेर नबुझाए ३ पुस्ता भित्र विद्युत विच्छेत गर्ने र जग्गा रोक्का गरि कानुन अनुसार सरकारी बाँकी बक्यौता सरह अशुल उपरकालागि कार्बाही अगाडी बढाउने पनि प्रमुख रास्कोटीले बताए । 
पालुङ वितरण केन्द्रले यस आ.ब.मा कालोपाटीमा रहेका १० जना ग्राहकबाट २ लाख ७३ हजार ५सय ६५ रुपैया अशुल गरिसकेको पालुङ वितरण केन्द्रका लेखा प्रमुख  सुमन शिबाकोटीले बताए । 
पालुङ वितरण केन्द्रमा १ करोड वक्यौता कालोपाटीमा छ । उक्त मध्ये हाल संचालनमा नरहेको नेपाल रोप–वे को नाममा मात्र ७३ लाख ७४ हजार रकम कालोपाटीमा छ । 

    
 

https://thahapati.com/public/images/users/311472678_776667630106071-1677912015.jpg
रबी जिम्बा
rabitamang2076@gmail.com

रबी जिम्बा. थाहापाटी अनलाईनका रिपोर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - 9861612718

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...