pani-1786865868.jpg
Saturday, 12 Sep, 2026

अपडेट


थाहामा ३३ के भी लाईन ल्याउन बाटो खुल्यो मार्खु र फाँटबजार सब–स्टेशन छिट्टै चल्ने

FB_IMG_1691081734394-1691123317.jpg

मातातिर्थ मार्खु ३३ के.भी प्रशारण लाईन निर्माण गर्न वाटो खुलेको छ ।  मन्त्रीपरिषद्को साउन १६ गते बसेको बैठकले नेपाल विद्युत प्राधिकरणलाई मातातीर्थ–मल्टा ३३ केभी प्रसारण लाइनका लागि ‘टावरप्याड’ र ‘राइट अफ वे’ को निर्माणका लागि काठमाडौं, ललितपुर मकवानपुरमा रहेको राष्ट्रिय वन र वन क्षेत्रको २४.६७ हेक्टर जग्गा २० वर्ष प्रयोग गर्न...

हेटौंडाको एभोकाडो होटल बाट पाँच जुवाडे पक्राउ ।

FB_IMG_1691076903422-1691076983.jpg

हेटौंडाको एभोकाडो होटलमा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले जुवा खेल्नेहरुबाट २ लाख ५४ हजार ४ सय २० रुपैयाँ बरामद बरामद गरेको छ । जुवा खेल्दै गरेको भन्ने सुचनाका आधारमा प्रहरीले साँझ ६ बजे छापा मार्दा नगद सहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सीताराम...

थानकोट-चित्लाङ सडक दुर्घटना :- दुई जनाको ज्यान गयो।

FB_IMG_1690535894113-1690535906.jpg

थानकोटबाट चित्लाङ जाँदै गरेको भ्यान दुर्घटना भएको छ। शुक्रबार मध्यान्ह थानकोट-चित्लाङ सडकअन्तर्गत सेतो पहरा नजिकबाट भ्यान भीरमा खसेको थियो। प्राप्त पछिल्लो विवरण अनुसार दुर्घटनामा २ जनाको ज्यान गएको पुष्टी भएको छ। प्रहरीका अनुसार बा १० च ३५४६ नम्बरको भ्यान दुर्घटना हुँदा भ्यानका चालक सिन्धुली घर भएका २० वर्षीय नवराज थोकर तामाङ र...

थानकोटबाट चित्लाङ जाँदै गरेको गाडी भीरबाट खस्यो

FB_IMG_1690532959447-1690532974.jpg

  थानकोटबाट चित्लाङ  जाँदै गरेको गाडी दुर्घटना भएको छ।          थानकोटबाट चित्लाङ जाँदै गरेको मारूती भ्यान पानीघाटनजिक भीरबाट खसेको प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिए।  दुर्घघटनामा एक जना गम्भीर घाइते भएका छन्। गाडीमा पाँच जना सवार रहेकोमा बाँकीलाई सकुशल उद्दार...

थाहा नगरले नगर प्रहरी करारमा लिदै,(हेर्नुस सूचना)

FB_IMG_1688054625058-1690371324.jpg

थाहा नगरपालिकाले नगरको लागि ४ जना नगर प्रहरी मागेको छ। नगरपालिकाले १० श्रावणमा एक सूचना जारी गर्दै थाहा नगरपालिकाको १२ औ नगरसभाको निर्णय अनुसार थाहा नगरपालिकाको नगर प्रहरी गठन तथा संचालन कार्यबिधी २०८० अनुरुप ४ जना नगर प्रहरी करार सेवामा लिन दर्खास्त आह्वान गरेको हो। योग्यता पुगेको नेपाली नागरिकले सूचना जारीभएको पन्ध्र दिनभित्र...

लम्पी स्किन रोगबाट थाहामा २ सय १६ चौपाया संक्रमित हुदा,१६ को मृत्यु ,

FB_IMG_1690103276177-1690103444.jpg

चौपायामा देखिएको ‘लम्पी स्किन’ रोगको नियन्त्रणका लागि थाहा नगरपालिकाको  प्रयास जारी रहेको नगर पशु शाखाले जनाएको छ। हालसम्म थाहा नगरपालिकामा  लम्पी स्किनबाट १६  वटा चाैपाया मरेको नगरको पशु सेवा शाखाले जनाएको छ।  लम्पी स्किनको संक्रमण रोकथामका सम्बन्धित किसानहरूका लागि नगरको पशु सेवा शाखाबाट आवश्यक पर्ने खोप उपलब्ध गराइएको...

काठमाडौंमा भएको दुर्घटनामा माओवादी थाहा नगर सदस्य रामभक्त श्रेष्ठको ज्यान गयो।

FB_IMG_1690040175528_1-1690040230.jpg

काठमाडौं महानगरपालिका-३१ शान्तीनगरमा टेम्पुको ठक्करबाट मकवानपुर थाहा नगरपालिका–१ घर भएका ३८ वर्षीय रामभक्त श्रेष्ठको मृत्यु भएको छ । श्रेष्ठ माओवादी केन्द्र थाहा नगरपालिकाका नगर सदस्य समेत हुन। प्रहरीका अनुसार शुक्रबार साँझ बा.१ ह ३८८४ नम्बरको टेम्पुको ठक्करबाट श्रेष्ठ घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल...

भ्रामक प्रचार गर्ने गणेश बस्नेत र जनबोली डटकमविरुद्ध उजुरी

FB_IMG_1689839562910-1689850449.jpg

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले 'सुन पास गराएको' भन्दै फेसबुकमार्फत भ्रामक प्रचार गर्ने प्रेस चौतारी, नेपालका अध्यक्ष गणेश बस्नेत र सोही किसिमको भ्रामक समाचार लेख्ने जनबोली डटकमविरुद्ध उजुरी परेको छ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले बस्नेतविरुद्ध प्रहरीको...

सुन तस्करी प्रकरणः भन्सार पासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गर्न निर्देशन

FB_IMG_1689839632088-1689839742.jpg

काठमाण्डु, ४ साउन– प्रधानमन्त्री कार्यालयले भन्सारबाट तस्करीको सुन पास गराउने सबै कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठाडो निर्देशनमा भन्सार विभागले जाँच पासमा संलग्न सबैमाथि कारबाहीको तयारी गरेको हो । शुधबार विमानस्थल भन्सारबाट जाँच पास भइपछि राजश्व अनुसन्धानको टोलीले एक अर्ब...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...