pani-1786865868.jpg
Saturday, 12 Sep, 2026

अपडेट


मौसम अपडेट:- कतै हिड्दै हुनुहुन्छ सतर्क रहनुहोस,देशका केही स्थानमा भीषण बर्षाको संभावना

FB_IMG_1691807046524-1691899018.jpg

आज र भोलि देशैभर मौसम बदली हुने भएको छ।  वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आज र भोलि देशका धेरैजसो ठाउँमा लगातारजसो पानी पर्ने सम्भावना रहेको छ। काठमाडौं उपत्यकासहित केही ठाउँमा आज दिउँसो दुई÷तीन घण्टा लगातार झरी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिए।  आज राति कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम...

भैसे बजार नजिक पहिरो,दुई घर पुरियो,हेटौंडा पालुङ सडक पुर्णरुपमा अबरुद्द

FB_IMG_1691842646889-1691842658.jpg

भीमफेदी गाउँपालिका–२ स्थित भैंसे बजार नजिकै पहिरो जाँदा दुईवटा घर पुरिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पहिरोले घर पूर्णरुपमा क्षति भएको छ । शनिबार दिउँसो करिब १ः३० बजेको समयमा खसेको पहिरो कारण भैंसे–पालुङ सडक खण्ड पूर्णरुपमा बन्द भएको छ । ‘पहिरोले घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । अहिले सडक पनि बन्द भएको छ ।’,...

आज ठूलो बर्षाको सम्भावना,सतर्क रहन आग्रह ।

FB_IMG_1691807046524-1691807065.jpg

केही दिन निस्क्रियजस्तो रहेको मनसुन शनिबारदेखि सक्रिय हुने भएको छ। शनिबार बेलुकीपछि देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताइन्। भारत बिहारको उत्तर पश्चिम क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावले मनसुन सक्रिय हुन लागेको महाशाखाले जनाएको छ । शनिबारदेखि मनसुन थप सक्रिय हुने सम्भावना रहेकाले...

सिक्रे दोभानमा हराइरहेका पाँचमध्ये दुईजनाको शव फेला

FB_IMG_1691516019813-1691567636.jpg

मकवानपुरको बागमती गाउँपालिका- ५ सिक्रे दोभान पहिरोमा परी हराइरहेका पाँचजनामध्ये दुईजना बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् । मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी टेकबहादुर कार्कीले बिहान खोजतलास गर्ने क्रममा सवा नौ बजे बागमती नदीको बीचबगरमा दुईजनाको शव फेला परेको जानकारी दिए। सिन्धुली हरिहरपुरगढी गाउँपालिका- १ कोकरेस्थित...

सिक्रेदोभानको पहिरोमा बेपत्ता हुनेको पहिचान खुल्यो,बागमतीले बगाएको आशंका ।

FB_IMG_1691464987077-1691475353.jpg

मकवानपुरको बागमती गाउँपालिका ५ सिक्रेदोभानमा पहिरोले घर बगाउँदा बेपत्ता हुनेहरूलाई बागमती नदीले बगाएको आशंका गरिएको छ। बागमती नदी किनारमै घर रहेको उनीहरुलाई माथिबाट आएको पहिरो नदीमा मिसिँदा बगाएको हुनसक्ने आशंका गरिएको हो। गएरातिदेखिको वर्षाका कारण लेदोसहित खसेको पहिरोमा परी ६० वर्षीय अक्कलबहादुर स्याङ्तान, उनका २२ वर्षाीया छोरी...

मकवानपुरको सिक्रेनीमा पहिरोले पुरिदा एकको मृत्यु छ जना बेपत्ता

FB_IMG_1691464987077-1691465008.jpg

मकवानपुरको बागमती गाउँपालिका ५ सिक्रेनी दोभानमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले राति पहिरोले सात जना पुरिएको र एक जनालाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । अरु ६ जनाको खोजीकार्य जारी छ ।...

थाहा लगायत देशका १७ स्थानमा भारी बर्षा,सतर्क रहन आग्रह।

FB_IMG_1691456745313-1691456802.jpg

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा मनसुनी वायुका साथै बंगलादेशको उत्तरी भू-भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। जसका कारण पछिल्लो समय देशका धेरै ठाउँमा वर्षा भइरहेको छ।  आज (मंगलबार) बिहानसम्म देशभर सामान्यदेखि पूर्ण...

पालुङ-हेटौंडा सडक खण्डको लामीडाँडामा पहिरो,राजमार्ग अवरुद्ध

FB_IMG_1691293315998-1691293370.jpg

त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी गाउँपालिका वडा नंम्बर ९ स्थित लामिडाँडामा पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको छ । पहिरो २१ साउन विहान करिब ७:३० बजे झरेको स्थानीइ शिव रुम्बाले जानकारी दिए । रुम्बाले पहिरो पन्छाउन सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका छन् ।...

 एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई

FB_IMG_1689783479010-1691133139.jpg

 एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिने भएको छ । अन्तरदेशीय संगठित अपराध अनुसन्धानका लागि सीआईबी प्रहरीको विशिष्टकृत निकाय भएकाले ब्यूरोमार्फत थप अनुसन्धान अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका छन् ।     उच्च सरकारी स्रोतका अनुसार,...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...