pani-1786865868.jpg
Saturday, 12 Sep, 2026

अपडेट


थाहा लगाएत क्षेत्रमा रातभर बर्षा ,कस्तो छ आजको मौसम ?

FB_IMG_1691910023736-1693008925.jpg

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पूर्वी भू-भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भूभागमा रहेको न्यून चापीय क्षेत्र समेत प्रभाव रहेको छ। थाहा नगरपालिका क्षेत्रमा रातभर जसो पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, मधेस र...

मकवानपुरका अग्रज साहित्यकार तथा शिक्षाविद तुल्सी थापाको निधन,

FB_IMG_1692943236078-1692949097.jpg

मकवानपुरका अग्रज साहित्यकार, शिक्षा तथा भाषाविद् तुल्सी थापाको निधन भएको छ । उनको चितवनको सिएमएस पुरानो मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ७८ वर्षको उमेरमा निधन भएको हो । साहित्यसँगै शिक्षा र भाषामा समेत विशेष ज्ञान भएका थापा लामो समयदेखि मधुुमेह, उच्चरक्तचाप, निमोनियालगायतका रोगबाट पीडित रहेका थिए । उनको पार्थिव शरिरलाई आजै...

चुरियामाइ बस दुर्घटना अपडेट : ७ जना मृतक र १७ जना घाइतेको सनाखत (विवरण सहित

FB_IMG_1692859107294-1692859119.jpg

हेटौंडा / बारा र मकवानपुर जिल्लाको सिमाना रहेको चुरियामाई मन्दिर नजिकै तीर्थयात्री बोकेको बस दुर्घटना परी मृत्यु भएका ७ जनाको सनाखत भएको छ। मृत्यु भएका मध्ये भारत राजस्थानका ६ जना रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेहरुमा भारत राजस्थान बस्ने ६७ बर्षीय बहादुर सिंह, ६० बर्षीया सत्यवती, ७० बर्षीय राजेन्द्र...

धादिङ बस दुर्घटना :- आठ मध्य चार जनाको परिचय खुल्यो।

FB_IMG_1692775580119-1692790144.jpg

धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा रहेकाे छहराको बस दुर्घटनामा ज्यान गुमाएका आठ मध्ये चार जनाकाे परिचय खुलेकाे छ । परिचय खुल्नेमा म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का २० वर्षीय सुशील रम्तेल र कास्की फुलबारी–११ का २४ वर्षीय सुमन थापा छन् । दुर्घटनामा...

काठमाडौंबाट पोखरा जाँदै गरेको बस दुर्घटना ५ जनाको मृत्यु

FB_IMG_1692775580119-1692775591.jpg

काठमाडौंबाट पोखरा जाँदै गरेको बस धादिङको गजुरीनजिकैबाट त्रिशूली नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन । धादिङको गजुरी गाउँपालिका-१ चालीसेछहराबाट त्रिशूली नदीमा प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए । अहिले घाइतेहरूको उद्धार भइरहेको एसपी...

वर्गीकरण नभएको स्थानमा पनि खुल्यो कित्ताकाट।

FB_IMG_1690513234352-1692106835.jpg

मन्त्रिपरिषद्ले संशोधित भू-उपयोग नियमावली स्वीकृत गरेसँगै पूर्णरुपमा जग्गा कित्ताकाट खुलेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले मंगलबारको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृत गरेको जानकारी दिइन् । जग्गा वर्गीकरण नभएको क्षेत्रमा पनि अब कित्ताकाट हुने भएको छ । आवासीय र व्यापारिक जग्गा ८०...

शिक्षक महासंघ थाहाद्वारा नगरपालिकामा धर्ना

FB_IMG_1691917208138-1691917698.jpg

प्रस्तावित विद्यालय शिक्षा ऐनका विभिन्न बुँदा तथा केही व्यवस्थाहरूको विरुद्धमा नेपाल शिक्षक महासंघको आह्वानमा आइतबार थाहा नगरपालिकाको कार्यालयमा विरोधको आयोजना गरिएको छ। थाहा नगर शिक्षक महासंघले शिक्षकहरूको माग सम्बोधन नगरे अनिश्चितकालीन विद्यालय बन्द हुने समेत चेतावनी दिँदै आइतबारदेखि पहिलो चरणको आन्दोलनको कार्यक्रम सुरु...

हेटौंडा काठमाडौं छोटो दुरी र त्रिभुवन राजपथको विभिन्न ठाउँमा पहिरो,सडक अवरुद्ध ।

FB_IMG_1691842646889-1691910925.jpg

हेटौँडाबाट काठमाडौं जाने छोटो दुरीका सबै सडक पहिरोका कारण अवरुद्ध भएका छन्। गए रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा-भैँसे-भीमफेदी सडकखण्ड पहिरोको कारण अवरुद्ध भएको हो। भीमफेदी-२ भैँसे बजारबाट दुई किलोमिटरको दूरी पहिरो खसेकोले सडक सञ्चालन अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यस्तै, कुलेखानी-सिस्नेरी-काठमाडौं सडकखण्डमा पनि पहिरो...

पछिल्लो ३ घण्टामा मकवानपुरमा भारी बर्षा सतर्क रहन आग्रह

FB_IMG_1691903969691-1691903981.jpg

मकवानपुरको मकवानपुरगढी र हेटौँडामा पछिल्लो तीन घण्टामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागले सो क्षेत्रमा भारी वर्षा मापन भएको भन्दै सर्तक रहन आग्रह गरेको छ । विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै पछिल्लो ३ घण्टा भारी वर्षा भएको जनाउँदै सो क्षेत्र भएर बहने कर्रा, सामरी खोला र अन्य स–साना खोलामा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...