pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहा १२ का कार्यवहाक वडाध्यक्ष जिम्बा र भौतिक पुर्वाधार मन्त्री ज्वालाबीच भेटवार्ता

FB_IMG_1693578139341_1-1693578195.jpg

थाहा नगरपालिका वडा नम्बर १२ का कार्यवहाक वडाध्यक्ष युवराज जिम्बा र भौतिक पुर्वाधार यातायात मन्त्री प्रकाश ज्वालाबीच भेटवार्ता भएको छ । भेटमा समसामयिक विकास निर्माणको विषयमा छलफल भएको छ ।

धादिङ जिल्लासंग सीमाना जोडिएको १२ नम्बर वडामा आर्थिक वर्ष २०८०/८१ मा लिति, दोभान, तारुका झुलुङ्गे पुल र जगडाडा, डाँडीघाट झुलुङ्गे पुलको अध्यन गरी निर्माण सुरु गर्नका लागि भेटमा जिम्बाले मन्त्री ज्वालाको ध्यानाकर्षण गराएका थिए । उनले जनतासंग प्रत्येक्ष सरोकार राख्ने विकास निर्माणको काममा आफू सँधै अघि बढ्ने बताउँदै मन्त्री ज्वालाले सहयोग हुने प्रतिवद्धता जनाए ।

थाहा आफैमा पर्यटकीय नगर भएकोले यहाँको पर्यटकीय पुर्वाधारको विकासमा सहयोग गर्ने मन्त्री ज्वालाको प्रतिवद्धता छ । उनले भने–‘पालिकाको पर्यटक प्रवद्र्धन र कृषिमा के गर्न सकिन्छ प्रस्ताव ल्याउनुहोस् ।’ थाहा–१२ को झोलुङ्गे पुलको संभाव्यता अध्ययनसहित प्रक्रिया अघि बढाउन सम्बन्धीत शाखामा मन्त्री ज्वालाले निर्देशन दिएका छन् । थाहाको विकासलाई विशेष रुपले हेर्ने समेत मन्त्री ज्वालाले बताए । मन्त्री ज्वालले चित्लाङ–थानकोट सडकको विषयमा पनि चासो दिएका छन् । बजेटमा सम्बोधन हुनेगरी उक्त सडकको रिपोर्ट तयार गर्न सचिवालयलाई निर्देशन दिएका छन् ।

मन्त्री ज्वालाले थाहानगर पालिकाको भ्रमणमा आउने समेत चासो देखाए । सो अवसरमा कार्यबहाक वडा अध्यक्ष जिम्बाले टिष्टुङको मुलाबारी चौर, पोखरी चौर, नर्बे ढुङ्गालगायतको टिष्टुङको पर्यटकीय विकासमा सहयोग गर्न अनुरोध गरेका थिए । ‘प्रस्तावका विषयमा मन्त्री ज्यू सकारात्मक हुनु भएको छ’–कार्यबहाक वडाध्यक्ष जिम्बाले भने ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...