jkmv-english-1784299234.jpg
Monday, 20 Jul, 2026

अपडेट


पालुङमा चितुवाको आक्रमण :- घाइतेको अवस्था सामान्य

FB_IMG_1707925667942-1707925698.jpg

चितुवाको आक्रमणबाट थाहा नगरपालिका वडा नम्बर २ मा घाइते भएका २ जनाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । २ नम्बर वडाका ६६ वर्षिय हेमन्त कुमार ढकाल र ६० वार्षिया सावित्री देवी ढकाल चितुवाको आक्रमणमा परी घाइते भएका थिए। ढकाल द्वय लाई उपचारको लागि पालुङ प्राथमिक स्वास्थ्य केन्द्र लगिएकोमा घाइतेको अवस्था सामान्य रहेको स्वास्थ्य...

पालुङमा चितुवाको आक्रमणबाट २ जना घाइते

FB_IMG_1707919019388_1-1707919104.jpg

चितुवाको आक्रमणबाट थाहा नगरपालिका वडा नम्बर २ मा २ जना घाइते भएका छन् । २ नम्बर वडाका ६६ वर्षिय हेमन्त कुमार ढकाल र ६० वार्षिया सावित्री देवी ढकाल चितुवाको आक्रमणमा परी घाइते भएका हुन् । ढकाललाई उपचारको लागि पालुङ प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको छ । घाइतेहरुको अवस्था जटिल नभएको स्वास्थ्य केन्द्रले जनाएको छ । ढकाललाई आक्रमण...

मनहरीको सिमपानीमा मिटरब्याज पीडित र स्थानीयबासीबीच हुलदंगा, २० जना घाइते

1707842759391-1707842787.jpg

पूर्वबाट आइरहेको मिटर ब्याज पीडितहरुको र्यालीमा सहभागी र मनहरी गाउँपालिका ८ सिमपानीका स्थानीयबासिन्दाबीच साँझपख झडप भएको छ । स्थानीयबासिन्दाको एउटा स्कुटरलाई हस्तक्षेप गरी अभद्र व्यवहार गरेपछि मिटर ब्याज पीडितहरुमाथि स्थानीयबासिन्दाले प्रतिकार गरेका थिए । प्रतिकारका क्रममा हुलदंगा भएको र २० जना मिटर ब्याज पीडितहरु घाइते भएको...

थानकोट चन्द्रागिरि–चित्लाङ सडक निर्माण सुरु

FB_IMG_1705935903881-1707733447.jpg

चन्द्रागिरि–चित्लाङ सडक निर्माण सुरु भएको छ । संघीय सरकारले बजेट दिएपछि सडक डिभिजन काठमाडौंले स्तरोन्नति तथा मर्मत–सम्भार सुरु गरेको हो । सडक विभागका महानिर्देशक सुशीलबाबु श्रेष्ठका अनुसार अर्थ मन्त्रालयले ६ करोड दिने सहमति गरिसकेको छ भने चालू आवका लागि साढे दुई करोड बजेट विनियोजन गरिएको छ । ‘बजेट विनियोजन भइसकेपछि अब बाँकी...

लगानी सम्मेलनमा काठमाडौं,पालुङ चितवन द्रुत मार्ग देखि थानकोट चित्लाङ सुरुङमार्ग सम्मले प्रवेश पाउदै,

1707663570764-1707663609.jpg

२०८१ को बैशाख १६ र १७ गते हुने लगानी सम्मेलनका लागि कम्तीमा १०५ परियोजना पहिचान भएको छ । सरकारले लगानी सम्मेलनमा प्रस्तुत गरिने परियोजना छनोटका लागि प्राविधिक समिति गठन गरेको छ। समितिले अहिलेसम्म १०५ परियोजना छनोट गरेको हो। समितिमा प्राप्त भएका परियोजनाहरूमध्ये कतिका विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) भइसकेका, डीपीआर हुन बाँकी,...

भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वाला द्वारा थानकोट-चित्लाङ सडकको निरीक्षण

1706710715462-1706710944.jpg

संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले थानकोट-चित्लाङ सडक (गणेशमान सिंह मार्ग) को स्थलगत निरीक्षण गरेका छन् । बुधबार साँझ मन्त्री ज्वाला चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, नगरका प्रवक्ता एवं चन्द्रागिरि नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीसहित समेत सो सडकको सेतो पहरा...

आज देखि सरकारी कार्यालय ५ बजेसम्म

DSCN4807-1706582116.JPG

आजदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो ।  सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो । वैशाख १ देखि कात्तिक १५...

थानकोट-चित्लाङ सडकका लागि अर्थ मन्त्रालयले दियो ७ करोड ९९ लाख

FB_IMG_1705935903881-1706268774.jpg

अर्थ मन्त्रालयले थानकोट-चित्लाङ सडक (गणेशमान सिंह मार्ग) का लागि चालु आवमै कार्यान्वयनमा जाने गरि बजेट विनियोजन गरेको छ ।       शुक्रबार भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै अर्थले सो सडकका लागि श्रोत सुनिश्चितता एवं सहमति दिएको हो । भाैतिक पूर्वाधार मन्त्रालयले माघ ९ गते सडक निर्माण तथा स्तरोन्नति कार्य गर्न...

थाहा ५ कि ठुलिमाया रुम्बा सुतिरहेको ठाउँमा मृत फेला

1706178272829-1706178287.jpg

मकवानपुरमा एक महिला सुतिरहेको अबस्थामा मृत अवस्थामा फेला परेकी छन् । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ५ फुर्के बस्ने ६० वर्षकी ठुलीमाया रुम्बा आफ्नै घरमा सुतिरहेको ठाउँमा मृत अबस्थामा फेला परेकी हुन् ।उनको सब फोष्टमार्टमका लागि काठमाडौंको टिचिङ अस्पतालमा पु¥याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...