Thursday, 02 May, 2024
अपडेट

३ नम्बर पुलको बस दुर्घटनामा थाहाका एक जना घाइते(घाइतेहरुको सूचीसहित)

FB_IMG_1707748865765-1709712287.jpg

बारामा मंगलबार दिउसो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार अपराह्न करिब ४ बजेको समयमा जीतपुर सिमरा उप-महानगरपालिका वडा नम्बर २२, ३ नम्बर पुलमा धनगढीबाट विराटनगरतर्फ जाँदै गरेको ना.६ ख ९०३० नम्बरको यात्रुवाहक बस आफै अनियन्त्रित भई बाटोभन्दा ३०/३५ मिटर तल खसेको थियो।

बसमा २३ जना यात्रु सवार रहेकोमा १८ जना घाइते भएका हुन्। उनीहरूमध्ये ५ जनालाई सामान्य उपचार पश्चात् घर पठाइएको छ। १८ जना यात्रुहरू घाइते भई उपचारको लागि हेटौँडा अस्पताल पठाइएको छ।

 अस्पतालमा उपचार भइरहेको

१. जिल्ला मकवानपुर, हेटौडा उ.म.न.पा.१२ बेलडाडा बस्ने नवराज लामाको छोरीअं.वर्ष ९ की क्षेसन लामा,हेटौडा सरकारी अस्पतालमा उपचार भई रहेको (अवस्था मध्यम)
२. ऐ.ऐ. बस्ने अं. वर्ष ३१ को बिष्णु लामा(अवस्था मध्यम)
३. जिल्ला सुनसरी, बिराटनगर बस्ने अं. वर्ष २५ को रबिन मगर (अवस्था सामान्य)
४. जिल्ला चितवन, भरतपुर म.न.पा. ८ बस्ने अं. वर्ष ४८ का दिपेन्द्र कुमार ठाकुर चिउडोमा चोट (अबस्था सामान्य)
५. ऐ.ऐ. बस्ने अं. वर्ष४०कि कविता ठाकुर बायां हातमा चोट (अबस्था सामान्य)
६. जिल्ला चितवन, भ.म.न.पा. १० बस्ने अं.वर्ष २८ की राखी शाह (अवस्था मध्यम)
७. ऐ. वडा नं. १० कैलाशनगर बस्ने अं. वर्ष २१ की अस्मि शाह (अवस्था सामान्य)
८. जिल्ला मकवानपुर, हेटौडा उ.म.न.पा.१२ पदमपोखरी बस्ने अं. वर्ष२४ की सबिना घलान (अवस्था मध्यम)
९. ऐ.ऐ. बस्ने २४ की सबिना घलानकोअं.१८ महिनाको प्रियान्स घलान (अवस्था मध्यम)
१०. जिल्ला मकवानपुर। थाहा. न.पा. ३ बस्ने अं. वर्ष२३ की दिल कुमारी बि.क. (अवस्था मध्यम)
११. जिल्ला धनुषा सहित न.पा. २ बस्ने अं. वर्ष३२ कि प्रिंयका यादव टाउको र खुट्टामा चोट (अबस्था मध्यम)
१२. ऐ.ऐ. बस्ने अं. वर्ष४१ को रन्जित यादब कम्मरमा चोट (अबस्था सामान्य)
१३. ऐ.ऐ. बस्ने अं. वर्ष६५ कि शान्ति देवी यादव छात्तिमा चोट अनुहार (अबस्था मध्यम)
१४. जिल्ला पर्सा बिरगंज श्रीपुर बस्ने अं. वर्ष५० को दुखन खातुन बाया हातमा चोट (अबस्था सामान्य)
१५. ऐ.ऐ. बस्ने अं. वर्ष५ कि जोया खातुन हात र खुट्टामा चोट (अबस्था सामान्य)
१६. जिल्ला सर्लाही हरिवन न.पा. ८ बस्ने अं. वर्ष४३ को पर्बत भट्टराई नाकमा छात्तिमा चोट (अबस्था सामान्य)
१७. जिल्ला सर्लाही बस्ने अं. वर्ष१६ कि रेनुका खड्का ढाडमा चोट (अबस्था मध्यम)
१८. जिल्ला सर्लाही लालबन्दी बस्ने अं. वर्ष२६ कि निशु खड्का अनुहारमा चोट (अबस्था गम्भिर)

सामान्य घाईते भई उपचार पश्चात् घर पठाइएको :

१. जिल्ला सर्लाही हरिपुर न.पा.०२ बस्ने अ.बर्ष ४२ को रितेश पुलामिको टाउको र खुट्टामा (सामान्य चोट)
२. जिल्ला धनुषा जनकपुर उ.म.न.पा.१४ बस्ने अ.बर्ष ४३ को जाकिर हुशेनको हात र खुट्टामा (सामान्य चोट)
३. ऐ.ऐ. ०१ बस्ने अ.बर्ष १६ की अन्जलि शाहको हात र खुट्टामा (सामान्य चोट)
४. जिल्ला सर्लाही कबिलासी गा.पा ०८ बस्ने अ.बर्ष ४८ की मिना महतोको हात र खुट्टामा (सामान्य चोट)
५. जिल्ला मोहत्तरी बर्दिवास न.पा.०२ बस्ने अ.बर्ष ३० को अर्जुण ठाकुरको हात र खुट्टामा (सामान्य चोट)


world-link-1690434568.jpg
ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...