pani-1786865868.jpg
Friday, 11 Sep, 2026

अपडेट


थानकोट- चित्लाङ दुर्घटना अपडेट घाइतेको पनि मृत्यु,मृतक संख्या ५ पुग्यो

FB_IMG_1705138888833-1705143283.jpg

हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दुरीको थानकोट-चित्लाङ सडक खण्ड चन्द्रागिरि नगरपालिका-४ सेतो पहरामा निजी कार दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । महानगरीय प्रहरी वृत्त थानकोटाका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार ४ जनाको घटनास्थलमा र १ जनाको उपचारको क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको...

थानकोट-चित्लाङ सडक दुर्घटनामा मृत्यु हुनेको पहिचान

FB_IMG_1705138891716-1705139937.jpg

हेटौंडाबाट राजधानी प्रवेश गर्ने छोटो दुरीको थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरामा निजी  सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन् । थानकोटबाट चित्लाङतर्फ आइरहेको प्रदेश—३— ०१—०२३ च ६९८५ नम्बरको कार चन्द्रागिरि नगरपालिका-४ मा शनिबार दिउँसो दुर्घटना हुँदा काठमाडौं लाजिम्पाट बस्ने ओमकार तिवारी,...

थानकोट-चित्लाङ सडक दुर्घटना चारको मृत्यु दुई घाइते

FB_IMG_1705136407787-1705138604.jpg

काठमाडौंबाट चित्लाङ जाँदै गरेको गाडी चन्द्रागिरी नगरपालिका- ४ सेतो पहराबाट खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। आज दिउँसो १:५५ बजे प्र.३-०१-२३ च ६९८५ नम्बरको गाडी पानीघाटभन्दा माथि हिमचुली सेतो पहरास्थित सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना भएको काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए। दुर्घटनामा परी ४ जनाको...

हेटौँडा बजार क्षेत्रमा पर्ने सडक विस्तार विरुद्धका ३०० बढी रिट निवेदन खारेज गर्ने निर्णय

FB_IMG_1704197497078-1704197511.jpg

हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारसम्बन्धी सर्वोच्च अदालतमा परेको रिट खारेज भएको छ । मङ्गलवार बसेको सर्वोच्च अदालतका न्यायाधीश सारङ्गा सुवेदी र न्यायाधीश सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सडक विस्तार सम्बन्धमा दर्ता भएका सम्पूर्ण रिटहरू खारेज गर्ने निर्णय गरेको हो । न्ययाधीशद्वय सुवेदी र पोखरेलको संयुक्त इजलासले गत असार...

पालुङ बहुउद्देश्यीयको अध्यक्षको लागि ४ जनाको उम्मेद्बारी

414942559_128855317516752-1703847414.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको रिक्त रहेको अध्यक्ष पदका लागि ४ जनाको उम्मेद्बारी परेको छ। अध्यक्ष पदको लागि ४ जनाले उम्मेद्बारी दर्ता गरेको निर्वाचन अधिकृत सानोभाइ कार्कीले जानकारी दिनुभयो। हेर्नुस नामावली  ...

पालुङ प्राधिकरणद्धारा एनसेलको ६ वटा टावरको लाईन काटियो

tower-1703774850.jpg

वक्यौता विद्युत महशुल नतिरेका कारण पालुङ वितरण केन्द्रले एनसेलको ६ वटा टावरको लाईन काटेको छ । उत्तरी मकवानपुरका विभिन्न स्थानमा रहेका टावरहरुमा जडित विद्युत लाईनको वक्यौता लगातार ४ महिनादेखिको महशुल नबुझाएको कारण एनसेलका टावरहरुको प्राधिकरणले लाईन काटेको हो । पालुङ वितरण केन्द्र अन्तर्गत थाहा नगरपालिका र ईन्द्रसरोवर गाँउपालिकाका...

ऐतिहासिक झम्केश्वर महादेव पार्वता-गौरा जात्रा भोलि देखि

FB_IMG_1703428326686_1-1703428558.jpg

थाहा नगरपालिका वडा न १ स्थित धार्मिक स्थल झम्केश्वर महादेवको मन्दिरमा प्रत्येक ३ बर्षमा लाग्ने ऐतिहासिक तथा धार्मिक महत्व बोकेको झम्केश्वर महादेव गौरा पार्वता जात्रा भोलि पौष ९ गतेदेखी सुरु हुँदै छ। ३ दिन सम्म पुजाआजा गरि संचालन हुने जात्रामा पौष ९ गते दिउँसो १ बजे ओखरबजार बाट गणेश रथ यात्रा गरि सुरुहुने जात्रामा गणेश थानमा रथ बिसर्जन...

खेलकुदमा योगदानको कदर गर्दै थाहाका दोङ सम्मानित

FB_IMG_1701673710920-1701673843.jpg

थाहा नगरपालिकाका युवा तथा खेलकुदकर्मी मानसिं दोङ  लाई हेटौंडामा सम्मान गरिएको छ। जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समिक्षा कार्यक्रममा दोङलाई सम्मानित गरिएको हो। जिल्लाको खेल क्षेत्रमा उल्यख्य योगदान गरेको भन्दै वार्षिक जिल्ला समिक्षा कार्यक्रम २०८० को अवसरमा सम्मानित हुनुभयको हो। कार्यक्रममा प्रमुख अतिथी बागमती प्रदेश...

थाहानगरको ३ नम्बर वडाले सार्वजनिक जग्गा संरक्षण गर्दै ।

1701360386726-1701360479.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ ले प्रकाशन गरेको एउटा सूचना अहिले साामजिक सञ्जालमा भाइरल भएको छ । वडा कार्यालयले १३ मंसिरमा प्रकाशन गरेको सार्वजनिक जग्गा संरक्षण सम्बन्धी ३५ दिने सूचना भाइरल भएको हो । वडाध्यक्ष हिरेन्द्र कुमार रायमाझीद्वारा हस्ताक्षरित सूचनामा थाहा नगरपालिकाको वडा नम्बर ३ को क्षेत्रभित्र रहेका सार्वजनिक...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...