pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहाको दाम्गाडेबाट लागू औषध गाँजा सहित दुईजना पक्राउ।

polic1-1705922945.jpg

ईलाका प्रहरी कार्यालय पालुङले अबैध लागू औषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय पालुङका अनुसार माघ ८ गते बिहान राती अन्दाजी १२:४५ बजे थाहा नगरपालिका वडा न ८ दाम्गाडे स्थित दाम्गाडे-गल्छी कच्ची सडक खण्डमा बलेरो गाडीमा अबैध लागू औषध गाजा लोड गरि लैजादै गरेको छ भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख श्याम थापा मगरको कमान्डमा खटी गएको प्रहरी टोलिले खोज तलास गर्ने क्रममा बिहान २:४५ को समयमा दाम्गाडे स्थित कच्ची सडकमा बा १५ च ३९२९ न को सिंगल क्याप बोलेरो गाडी संकास्पद अवस्थामा फेलापारी चेकजाँच गर्दा उक्त गाडिमा लुकाइ छिपाइ लैजादै गरेको अवस्थामा दुई वटा बोरामा प्याकिङ गरेको ६ वटा पोकामा ५२ किलो ९ सय ग्राम लागू औषध गाँजाको धुलो सहित २ जनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा रसुवा जिल्ला पार्वतीकुण्ड गाउँपालिका स्थायी घर भइ हाल थाहा नगरपालिका वडा न ९ नारायणहिटि बस्ने बर्ष २७ को प्रभात घलान र थाहा ३ दम्की स्थायी घर भइ हाल थाहा ६ बज्रवाराही बस्ने बर्ष ३२ का रण बहादुर थिङ रहेको ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख प्रहरी निरीक्षक श्याम थापा मगरले जानकारी दिए।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...