Sunday, 19 Jul, 2026

अपडेट


सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल

FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ जाँदै गरेको ना . १ ज ६२६१ नम्बरको सुमो दुर्घटनामा परेको प्रहरी वृत्त थानकोटले जनाएको छ। सो गाडीमा सवार सबै यात्रु ओर्लिएपछि जीप दुर्घटनामा परेको थियो । गाडीका चालक हाम फालेर बच्न सफल भएको प्रत्यक्षदर्शीले जानकारी दिए...

मङ्गलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

1713781848549-1713781865.jpg

सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मङ्गलबार नेपाल भ्रमणमा आउने भएपछि सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको सचिवालयले जनाएको छ ।  मन्त्रीको सचिवालयका नरेन्द्र केसीका अनुसार अमिर शेखको नेपाल भ्रमणका...

थाहाको मुलाबारी चौरमा दुइ समुह बिच झडप हुँदा प्रहरी घाइते

FB_IMG_1713086502982-1713086523.jpg

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका वडा नम्बर– ६ र ११ मा रहेको मनकामना मन्दिर नजिक मुलाबारी चौरमा  दुइ समुहका बिचमा कुटपिट भएको छ । उनीहरुको झगडा छुट्याउन गएका प्रहरी समेत घाइते भएका छन् । मन्दिर नजिकको पिकनिक स्पोर्टमा नयाँ बर्ष मनाउन आएका थाहा नगरपालिका–११ माहाकाल र थाहा नगरपालिका ११ मालागरीका स्थानियहरु बिच...

इदको अवसरमा बिहीबार सार्वजनिक बिदा

bida_AkCDDe84pD_LvmQcF5Dg-1712756385.jpg

नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल फित्र (इद) को अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।    गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले आज एक विज्ञप्ति सार्वजनिक गर्नुहुँदै नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय भएको बताउनुभएको छ ।  उहाँद्वारा जारी विज्ञप्तिमा भनिएको...

थाहा २ नम्बर वडाका जनप्रतिनिधि र शिक्षकका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा

FB_IMG_1712663688939-1712663719.jpg

थाहा नगरपालिकामा वडा न २ का  जनप्रतिनिधि तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाहरुले आफ्ना छोराछोरी आगामी शैक्षिक सत्रदेखि अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ। वडा न २ को मंगलबार बसेको वडा शिक्षा समितिको  बैठकले सो निर्णय गरेको वडा सदस्य तथा वडा शिक्षा समिती सदस्य युवराज बिष्टले  बताउनुभएको...

विद्युतिय सुरक्षा दिवसका अवसरमा पालुङ प्राधिकरणको प्रभातफेरी

banner-1712549710.jpg

  नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले विद्युतिय सुरक्षा दिवस – २०८० का अवसरमा प्रभात फेरी गरेको छ ।  पालुङ वितरण केन्द्रले विद्युत सुरक्षा सम्बन्धी सचेतना जगाउने प्लेकार्ड सहित कार्यालयबाट शुरुगरि थानाबजार दोबाटो लागाएतका बजारहरुमा  परिक्रमा ¥याली गरेको हो ।  प्राधिकरणले हरेक वर्ष २६ चैत्रमा विद्युतीय सुरक्षा...

थाहा ५ का गुरुङ कक्षा ८ को परिक्षामा उत्तीर्ण

FB_IMG_1710423037763-1712477852.jpg

थाहा नगरपालिका वडा नं. ५ का ५२ वर्षीय सन्त बहादुर गुरुङले कक्षा ८ को परीक्षा उत्तीर्ण गरेका छन् । झम्केश्वरी मावि थाहा–१ का विद्यार्थी गुरुङले गत १ चैतबाट शुरु भएको थाहा नगरपालिका स्तरीय कक्षा ८ को परीक्षा दिएका थिए । उनको सिम्बोल नम्बर ८००१८०३४ रहेको छ ।  थाहा नगरपालिकाले शैक्षिक सत्र २०८० मा सञ्चालित  नगरपालिकास्तरीय आधारभूत...

जनमुखी सहकर्मी बिष्णु प्रधानको निधन

FB_IMG_1712411294609-1712411311.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ गोपाली गाउँ निवासी विष्णु प्रधानको निधन भएको छ । पछिल्लो समय जनमुखी राजनीतिका प्रवर्तकको रुपमा मानिदै आएका प्रधानको ६९ वर्षको उमेरमा आफ्नै निवासमा २४ चैतमा निधन भएको उनका परिवारले जनाएको छ । उनको जन्म २०११ माघ १२ गते जन्म भएको थियो । श्वासप्रश्वास रोगबाट पीडित हुँदै आएका प्रधान थाहा आन्दोलनका...

व्यवसायी गणेश भेटुवालको पार्थिव शरिरको अन्त्यष्टि

Ganesh-Bhetual-sir-1712215515.jpg

मकवानपुरका व्यवसायी स्व. गणेश भेटुवालको पार्थिव शरिरको बिहिबार अन्त्यष्टि गरिएको छ । हेटौंडा उपमहानगर वडा नम्बर ५ निवासी भेटुवालको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारतको नयाँ दिल्ली स्थित मेदांता अस्पतालमा लगिएको थियो । हेटौंडा सिमेन्टका अध्यक्ष, मकवानपुर उद्योग वाणिज्य संघका सदस्य समेत रहेका सामाजिक सेवाको क्षेत्रमा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...