pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

बागमती वडा न.३ को एक घरमा आगोलागि,झन्डै १२ लाख बराबरको नगद र जिन्सी सामान जलेर नष्ट ।

1716479449809-1716479490.jpg

बागमती / बागमती गाउपालिका वडा नम्बर -३ मा एक घरमा आगोलागी भएको छ।बागमती ३ तिनभङाले निवासी तारानाथ दंगालको घर जलेर नष्ट भएको छ। गएराती
र करिब पाउने १२ बजेको समयमा अचानक घरमा आगोलाली हुँदै गरेको अवस्थामा थाहा भएको घर मुली तारानाथ दंगालले जानकारी गराएको वडाअध्यक्ष मार्फत रेडियो झुरझुरेलाई खबर प्राप्त भएको छ।

रातीको समयमा भएकाले घर भित्र भएको कुनै पनि सर  सामन,लत्ताकपडा जिन्सी  निकाल्न नपाएको पिडित दङ्गल ले जानकारी दिएको छ। आगोलागीमा  परि नागरिकता लगायतको महत्त्वपूर्ण कागजात सहित दशमुरी धान , पन्द्र मुरी मकै , चामल दुई बोरा ,नगद सत्तरी हजार , भाँडाकुँडा लत्ताकपडा गरि झण्डै १२ लाख  बराबरको क्षती भएका छन। 
आगोलागी भएको खबर प्राप्त हुन साथ राइगाउँ प्रहरी कार्यलयबाट प्रहरीहरुको साथमा  वडाध्यक्ष कमान सिं पाख्रिन , वडा सदस्य तुल बहादुर मोक्तान , भगबती माझी , नाङसाल क्लबका अध्यक्ष देब स्याङतान् , शिब प्रहरी लगायतका ब्यक्तिहरु घटना स्थलमा पुगि  उद्दार,स्थलगत अनुगमन गरि पीडितलाई तत्काल राहतको लागि पहल गर्ने प्रतिबद्धता गरेका छ्न।

1716479452975-1716479490.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...

रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...