pani-1786865868.jpg
Thursday, 10 Sep, 2026

अपडेट


पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो

FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य घटाएको हो।  घटेको मूल्यअुनसार अब काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल १७१ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १५४ रुपैयाँमा किन्न पाइने निगमका प्रवक्ता...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ

FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो ।  गौशाल–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार

Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई वडाअध्यक्षले दुव्यवहार गरेका छन । समाचार संकलनका लागि मंगलबार वडा कार्यालय पुुगेका पत्रकारद्वय छवि अनित्य र मन्जिता मैनालीमाथि वडाध्यक्ष दिपक खड्काले दुर्व्यवहार गरेका हुन ।   खड्काले ‘सबै पत्रकार चोर हुन’ भन्दै...

थाहा ४ रुप्सेमा कुँडो खादा २१ वटा बाख्राको मृत्यु

IMG_20240514_155255_437-1715695510.jpg

थाहा नगरपालिकाको वडा न ४ रुप्से स्थित थिङ टोलका अमृत थिङ र दुधमाया थिङले पालेका २१ वटा बाख्राको कुडो खाने क्रममा मृत्यु भएको छ। जेठ १ गते साबिक बमोजिम बाख्रा चरेर आएपछि आगनमा राखेको पानी खाएपछि अमृत थिङका १७ वटा र छिमेकी दुधमाया थिङको ४ वटा बाख्राको मृत्यु भएको वडा न ४ का पशु प्राविधिक रुपेश कुमार मिश्रले जानकारी दिए। मिश्रका अनुसार...

थानकोट-चित्लाङ सडक खण्डका लागि ३० करोड बजेट माग

1715670737059-1715670852.jpg

काठमाडौं । थानकोट पानीघाट चित्लाङ सडक खण्डमा करिब ८ किमि सडक बाटो कालोपत्र गर्न ३० करोड बजेट माग गरिएको छ । काठमाडौं जिल्लाको प्रवेशद्वारको रुपमा रहेको ऐतिहासिक सडक भिमफेदी थानकोट सडक ३ दशकदेखि निर्माणधिन अवस्थामा रहेको र हालसम्म पनि बजेट अभावका कारण बन्न ढिला भइरहेको छ । जसका कारण थानकोट चित्लाङ सडक खण्डमा दुर्घटना हुँदै आइरहेको छ...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै

FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ औंसी पर्व  मनाउने आज देशभर मनाइँदै छ । वैशाख कृष्णपक्षको औंसीका अवसरमा चन्द्रागिरि नगरपालिका ०६ महादेवस्थानस्थित मातातीर्थ कुण्डमा हिजो मंगलबार साँझबाट नै श्रद्धालुहरूको भीड लागेको थियाे। मातातीर्थ औंसीका दिन जीवित...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।

FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको चन्द्रागिरि-चित्लाङ खण्डमा सडक मर्मतमा खटिएको सडक डिभिजनको आर डि १०१-०३८ नम्बरको लोडरले किच्दा एक जनाको ज्यान गएको हो । इलाका प्रहरी कार्यालय चित्लाङका अनुसार मृत्यु हुनेमा लोडरका सहचालक नुवाकोटका २९ वर्षीय सागर भण्डारी रहेका छन्...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति

FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर बिहीवार साँझ थाहा नगरपालिका–७ नं.वडा कार्यालयको झ्यालमा आगो लाग्दा ११ लाख बराबरको क्षति भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । आगालागीबाट वडा कार्यालयको दुईवटा झ्याल, सोफा, इन्टरनेटको कन्ट्रोल बक्स, सोलार...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...