pani-1786865868.jpg
Thursday, 10 Sep, 2026

अपडेट


विद्युतिय सुरक्षा दिवसका अवसरमा पालुङ प्राधिकरणको प्रभातफेरी

banner-1712549710.jpg

  नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले विद्युतिय सुरक्षा दिवस – २०८० का अवसरमा प्रभात फेरी गरेको छ ।  पालुङ वितरण केन्द्रले विद्युत सुरक्षा सम्बन्धी सचेतना जगाउने प्लेकार्ड सहित कार्यालयबाट शुरुगरि थानाबजार दोबाटो लागाएतका बजारहरुमा  परिक्रमा ¥याली गरेको हो ।  प्राधिकरणले हरेक वर्ष २६ चैत्रमा विद्युतीय सुरक्षा...

थाहा ५ का गुरुङ कक्षा ८ को परिक्षामा उत्तीर्ण

FB_IMG_1710423037763-1712477852.jpg

थाहा नगरपालिका वडा नं. ५ का ५२ वर्षीय सन्त बहादुर गुरुङले कक्षा ८ को परीक्षा उत्तीर्ण गरेका छन् । झम्केश्वरी मावि थाहा–१ का विद्यार्थी गुरुङले गत १ चैतबाट शुरु भएको थाहा नगरपालिका स्तरीय कक्षा ८ को परीक्षा दिएका थिए । उनको सिम्बोल नम्बर ८००१८०३४ रहेको छ ।  थाहा नगरपालिकाले शैक्षिक सत्र २०८० मा सञ्चालित  नगरपालिकास्तरीय आधारभूत...

जनमुखी सहकर्मी बिष्णु प्रधानको निधन

FB_IMG_1712411294609-1712411311.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ३ गोपाली गाउँ निवासी विष्णु प्रधानको निधन भएको छ । पछिल्लो समय जनमुखी राजनीतिका प्रवर्तकको रुपमा मानिदै आएका प्रधानको ६९ वर्षको उमेरमा आफ्नै निवासमा २४ चैतमा निधन भएको उनका परिवारले जनाएको छ । उनको जन्म २०११ माघ १२ गते जन्म भएको थियो । श्वासप्रश्वास रोगबाट पीडित हुँदै आएका प्रधान थाहा आन्दोलनका...

व्यवसायी गणेश भेटुवालको पार्थिव शरिरको अन्त्यष्टि

Ganesh-Bhetual-sir-1712215515.jpg

मकवानपुरका व्यवसायी स्व. गणेश भेटुवालको पार्थिव शरिरको बिहिबार अन्त्यष्टि गरिएको छ । हेटौंडा उपमहानगर वडा नम्बर ५ निवासी भेटुवालको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारतको नयाँ दिल्ली स्थित मेदांता अस्पतालमा लगिएको थियो । हेटौंडा सिमेन्टका अध्यक्ष, मकवानपुर उद्योग वाणिज्य संघका सदस्य समेत रहेका सामाजिक सेवाको क्षेत्रमा...

थाहामा आमा हत्या प्रकरणः आरोपी छोरालाई दश दिन म्याद थप

1711977448839-1711989676.jpg

आफ्नै आमाको हत्या गरेको आरोपमा पक्राउ परेका छोरा २६ वर्षीय मिलन गमाललाई ज्यान सम्बन्धी कसूरमा मकवानपुर जिल्ला अदालतबाट दश दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान थालिएको छ । गमाललाई आफ्नै आमालाई घाँटी थिची हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । मकवानपुरको थाहा नगरपालिका १० स्थित तल्लो बिसिङ्गखेलमा आमाको हत्या गरेको आरोपमा...

बागमतीमा माओवादीको नेतृत्व निरन्तर,मुख्यमन्त्रीले पाए बिश्वासको मत

FB_IMG_1711988397424_1-1711988454.jpg

हेटौँडा । १६ महिनाको अवधिमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन् । २०७९ पुस २५ गते संविधानको धारा १६८ को उपधारा (२) अनुसार मुख्यमन्त्री बनेका माओवादी केन्द्र संसदीय दलका नेता जम्कट्टेलले सत्ता समीकरणमा आएको फेरबदलसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि सोमबार प्रदेशसभाबाट फेरि...

थाहाको तल्लो बिसिङ्खेलमा आफ्नै आमाको घाँटी थिची हत्या गर्ने छोरा १९ दिनपछि पक्राउ(घटना बिवरण सहित)

1711977448839-1711977463.jpg

मकवानपुरमा आफ्नै आमालाई घाँटी थिची मार्ने छोरा १९ दिनपछी पक्राउ परेका छन्। पक्राउ पर्नेमा थाहा नगरपालिका-१० स्थित तल्लो बिसिङ्गखेलका २६ वर्षिय मिलन गमाल छन्। गमालले आफ्नै आमा ४७ वर्षिय ज्ञानिमाया गमालको गत फागुन ३० गते घरमा सुतिरहेको बेलामा घाँटी थिची हत्या गरेर भागेका थिए। ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख प्रहरी निरीक्षक श्याम...

बिरामी पुर्‍याएर फर्केको एम्बुलेन्स दुर्घटनामा,चालक गम्भीर घाइते

FB_IMG_1711461659127_1-1711461712.jpg

मकवानपुरगढीमा सडकबाट पाँच सय मिटर तल खसेको एम्बुलेन्स रुखमा अड्कीएको छ । यसका चालक गम्भिर घाइते भएका छन् । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा रहेको सुकौरा स्वास्थ्य चौकीको एम्बुलेन्स दुर्घटनामा परेको हो। बिरामी पुर्‍याएर फर्कँदै गर्दा मकवानपुरगढी ७ नरसिंह डाँडामा अनियन्त्रित भई सडकदेखि ५०० मिटर तल खसेको वडा नम्बर ७ का वडा...

मंगलदीप सहकारीको स्थापना दिवसमा शिखरकोटमा बृहत रक्तदान कार्यक्रम हुने

FB_IMG_1710405507054-1710429749.jpg

थाहा नगरपालिका वडा नम्बर ४ शिखरकोटमा सेवा केन्द्र रहेको मंगलदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १० औ स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । सहकारीले १० चैतमा रक्तदान कार्यक्रम आयोजना गरिएको गर्न लागिएको सेवा केन्द्र व्यवस्थापक गणेश विष्टले जानकारी दिए । रक्तदान कार्यक्रममा स्थानीय संघसंस्थाहरुको...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...